काठमाडौं । पार्टी एकताका साथै सरकारबाट बाहिरिएपछि समाजवादी पार्टीले अहिले संगठन विस्तार तथा सुदृढीकरण अभियान (वसु अभियान) चलाइरहेको छ ।

संगठन विस्तार गरी आगामी निर्वाचनमा थप शक्ति निर्माण गर्ने उद्देश्यका साथ विसु अभियान चलाइरहेको समाजवादी पार्टीले ‘समाजवादी पार्टीबारे प्रश्नोत्तरमाला’ प्रकाशन गरेको छ ।

पुस्तिकाको रुपमा आएको प्रश्नोत्तरमालाले समाजवादीमाथि लाग्ने गरेको आरोप, शंकाको उत्तर दिनुका साथै समाजवादीको नीति, सिद्धान्त र विचारबारे पाठकलाई सरलीकरण गरेको छ ।

Bisu-Prashnottar-Mala-Final

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here