काठमाडौं । सुनको मूल्य इतिहासमै सर्वाधिक बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य तोलाको ७७ हजार १ सय कायम भएको छ ।

मंगलबारको तुलनामा बुधबार प्रतितोला ४ सय रुपैयाँ बढेको हो ।

मंगलबार तोलाको ७६ हजार ७ सयमा कारोबार भएको थियो ।

तेजावी सुन भने बुधबार तोलाको ७६ हजार ८ सयमा कारोबार भएको छ ।

चाँदी तोलाको ९०५ कायम भएको छ । चाँदीमा तोलामा १५ रुपैयाँ बढेको छ ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here