काठमाडाैं । चलचित्र ‘धुलो’ को ट्रेलर सार्वजनिक गरिएकाे छ ।

मंगलबार काठमाडाैंमा एक कार्यक्रम गरी ट्रेलर सार्वजनिक गरिएकाे हाे । प्रधुन्म मिश्रले निर्देशन गरेकाे चलचित्र ‘धुलो’मा गाडा चलाएर जीविको पार्जन गर्ने मान्छेकाे दुःख र संघर्ष देखाइएको छ ।

साे चलचित्र यही फागुन १६ गतेबाट प्रदर्शन हुनेछ । जसमा बुद्धि तामाङ, अग्रज केसी र श्रृजना सुब्बालगायतकाे अभिनय छ ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here