काठमाडाैं । काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार मेला सुरु भएकाे छ ।

फागुन १ गतेदेखि सुरु भएकाे मेलामा नेपालका प्रतिष्ठित जुत्ता कम्पनीहरु शिखर शु, वीएफ डीएरहील, ल्यान्डवाक,रन शु र शुल्याण्डका करिब २ हजार माेडलका जुत्ता चप्पल बिक्रीमा राखिएकाे छ ।

जसमा बच्चादेखि बुढापाका र महिलासम्मका लागि जुत्ता चप्पल छन् ।

जसमा एक सयदेखि एक हजारसम्मका चप्पल र २ सय ५० देखि आठ हजारसम्मका जुत्ता छन् । मेलामा ५० प्रतिशतसम्म छुट दिइएकाे छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here