काठमाडाैं । डिभिजन वन कार्यालय नवलपरासीका सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेली २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे कार्यालय बुटवलबाट खटिएको टोलीले कावासोती नगरपालिका–८ स्थित डिभिजन वन कार्यालय नवलपुरबाट टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा दुबैलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here