उदयपुर । उदयपुरमा छोरी बलात्कार गरेको आरोपमा उदयपुरगढी गाउँपालिकाका ४५ वर्षीय बुबा पक्राउ परेका छन् ।

केही दिन अघि १२ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै आमाले जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिएपछि बुबा पक्राउ परेका हुन् ।

पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक बिरबहादुर बुढा मगरले बताए ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here