काठमाडौं । हाँस्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) आपा बनेका छन् ।

तक्मे बुढाको पत्नी सरिना लामाले बुधबार विहान पहिलो सन्तानको रुपमा छोरो जन्माएकी छन् ।
जुन कुरा तक्मे बुढाले आफ्नाे फेसबुकमार्फत जानकारी गराएका छन् ।

संयोग पनि पनि यस्तो मिलेको छ कि बुधबार नै तक्मे बुढाको जन्मदिन पनि हो । आफ्नाे जन्मदिनमै उनले छोरो पाएका छन् ।

उनले यो कुरा सहर्ष फेसबुकमा सेयर गरेका छन् ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here