दक्षिण काेरिया । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाकाे चौथो अधिवेशन शनिबार सम्पन्न भएकाे छ ।

अधिवेशनले रमेश लावतीकाे अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति गठन गरिएकाे छ । अधिवेशनबाट संरक्षक सल्लाहकार तथा सल्लाहकारहरू समेत ताेकिएकाे छ ।

नयाँ कार्यसमिति

अध्यक्ष – रमेश लावती
वरिष्ठ उपाध्यक्ष – रिकम लिम्बु
उपाध्यक्ष – दिपेन माखिम
उपाध्यक्ष – दिपक खनाल
महासचिव – खड्ग सेर्मा लिम्बु
उपमहासचिव – केशब थेबे
सचिव – आइतराज लिम्बु
सहसचिव – सुमन हेन्ब्या
कोषाध्यक्ष – नरेन्द्र योङहाङ
सहकोषाध्यक्ष –

सदस्य
डिबी लिम्बु
बलबहादुर लिम्बु
बिक्रम लिम्बु
जया माबो
मोहन सिंगक
विनोद लिम्बु
बलिहाङ खुदाङ
ईन्द्रहाङ शिगु
रोशन शिगु
ईन्द्र ईम्बुङ
मनोज नेम्बाङ
बिनोद लावती
सन्देश माबो
एरोज तामाङ
अम्मर लावती
संगम बि.क
हेम्बु ईजम
हर्क देवान
प्रताब सुब्बा
बिपिन लिम्बु
गोपाल सेरिङ लिम्बु
जय लिम्बु थेबे
संगीत राई
सुबास थेबे
रेसबहादुर लिम्बु फियाक

सल्लाहकार

संरक्षक सल्लाहकार – सानु माबो
सल्लाहाकार – बिरबहादुर लिम्बु
” – डिक राई
” – अग्नि पन्धाक
” – टिका थेगिम

1 COMMENT

  1. संघीय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाको चौथो महाधिवेशन बाट कुनै पनि जिम्मेवारी मा नगएको बेहोरा हर्दिक अनुरोध गर्दछु । उपाध्यक्ष दिपक खनाल भन्ने समाचार सच्याई दिनुहुन सबै मेरा सहयोद्धा मित्र हरुमा अनुरोध छ । र कसैको राजनैतिक भबिस्य माथी खेलबाड नगर्दिनुहुन हर्दिक अनुरोध गर्दछु । म लिम्बुवान हो र हाल सम्म जिल्ला कार्य समिती पान्थर को उपाध्यक्ष हो ।
    म संघीयता , धर्मनिरपेक्षता , गणतन्त्र लगाय्त को एजेन्डा म स्पस्ठ मान्छे हो । राजनिती के हो राम्रो सङ बुझेको छु । निरन्तर १४ बर्श बाट लिम्बुवान आन्दोलन मा होमिएको छु । मेरो राजनैतिक भबिस्य माथी खेल बाड नगर्दिन हुन स्म्पुर्ण मेरा सहकर्मी सहयोद्धा मित्रहरुमा अनुरोध गर्दछु । फेरि पनि भन्छु म लिम्बुवान हो । संघिय लोकतान्त्रिक राष्ट्रीय मञ्च को कार्यकर्ता हो । यहाँ हरुकै माया साथ सद्भाव ले मेरा हर यात्रा हरु सफल हुनेछन । यहाँ हरु को साथ र माया लाई सदैब कदर गर्दछु । तर आजको अधिबेशन मा कुनै जिम्मेवारी मा नबसेको बेहोरा हार्दिक अनुरोध गर्दछु । जय लिम्बुवान संघीय अभिवादन । अन्त्यमा सबै निर्बाचित साथिभाई हरुमा हार्दिक सुभकामना सहित सफल कार्यकाल को सुभकामना

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here