काठमाडौं । समाजवादी पार्टीले भोलि माघ ३ गतेदेखि तीन महिने ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)को उद्घाटन गर्दैछ ।
समाजवादीका शीर्ष नेताहरुले सातवटै प्रदेशबाट अभियान उद्घाटन गर्ने तयारी गरेका छन् ।
यो अभियान अनुरुप समाजवादीले उपाध्यक्षहरुलाई प्रदेश तहको अनुगमनकर्ता, केन्द्रीय समितिका सिनियर नेताहरुलाई जिल्ला संयोजक र निर्वाचन क्षेत्र र स्थानीय तहमा अभियानकर्ताहरु खटाउँदैछ । यस निम्ति उसले जिम्मेवारी समेत तोकेको छ । जुन यस प्रकार छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here