हालसम्म चलाइँदै आएको यलम्बरको तस्बिर

-युवराज संग्राैला

पृथ्वीनारायण शाहलाई राजा पुर्खामात्र ठान्ने मनोवृत्ति कसैमा छ भने त्यो मानिस इतिहासको अज्ञान मानिस हो । पृथ्वीनारायणलाई कसैले अरुका राज्य जित्ने बिस्तारबादी ठान्छ भने त्यो रास्ट्रबिरोधि मानिस हो ।

पृथ्वीनारायण शाह नेपाली रास्ट्रका महानायक हुन् । पहिलो राज्य एकीकरण गर्ने राजा किराँत राजा हुन् । किराँत बंशको पछिल्लो शमयमा नेपाल बिभाजित भैसकेको थियो । अंशु बर्माले फेरि नेपालको एकिकरण गरे । लिच्छविहरुको शासनविधि स्थानीय स्वायत्ततामा अधारित थियो ।

पछिल्लो समयमा केन्द्र कम्जोर भयो र फेरि नेपालमा रजौटा पलाए। पृथ्वीनारायण शाहले पुन एकीकरण गरे। नेपालको इतिहास अब पुनलिपिबद्ध हुनु पर्छ ।

१. राजा एलम्बर, अंशुबर्मा र पृथ्वीनारायणलाई महानायक, रास्ट्रका बिभुती घोषणा गरौं। अब यस्का लागि इतिहास लेखनको अभियान शुरु हुनु पर्छ ।

२. भक्ति थापा, अमरसिंह थापा र बलभद्र देशका बिभुती हुन् । उनीहरुले ब्रीटिस साम्राज्यसँग जोगाएको देशमा अहिले नेताहरु शासन गरिरहेका छन् । उनीहरुको पूर्ण सम्म्मान र कदर हुनुपर्छ । उनीहरुको संझनामा म्युजिएमहरु बन्नुपर्छ ।

३. आफ्नो इतिहास बिर्सने देश मासिन्छ र आफ्नो देश बिर्सने मानिस भबिस्यमा निरर्थक मानिस ठानिन्छ । (याे सामग्री संग्राैलाकाे फेसबुकबाट लिइएकाे हाे ।)

14 COMMENTS

  1. History must be re-written no matter who rules the kingdom of Nepal after every unification. There is a fear that remnant will know nothing about past rulers as result, the country will have no identity forget about the people.

  2. के किरात राजा यलम्बरहाङले एकीकरण गर्दा अर्थात बिस्तार गर्दा पृथ्वीनारायण शाहले जस्तै दुनियाको बङ्स समाज समुदाय परिवार भाषाधर्म संस्कार संस्कृति आदिलाई मासेर जबर्जस्ति आफ्नो भाषा धर्म लादेका थिए त..??
    पृथ्वीनारायण ले जस्तै लाखौ हजारौ अरुको धर्म ग्रन्थ जलाएका थिए ..?? अरु धर्मावलम्बीहरुलाई देश निकाला गरेको थिए..??
    त्यसैले किरात राजा एलम्बरहाङलाई राष्ट्र निर्माता मान्न सकिन्छ किन कि कुनै जाल झेल षड्यन्त्र गरेर अरुको बङ्स समाज समुदाय परिवार धर्म संस्कार संस्कृति कुर गरि मासेको नासेको इतिहासमा लेखिएको छैन ।। त्यो बेला पनि एकखालको संघिय प्रणाली ब्यवस्था थियो 22से 24से वल्लो किरात पल्लो किरात माझकिरात जस्ता प्रान्तीय थिए त्यसैलाई हत्याएर एकल राज्य बनाएको हुन पृथ्वीनारायणले एकलनस्लबादी एकलजाती बिस्तार गरेको हुन ।।
    यहि कारण राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई मान्न सकिँदैन एकल जाती एकल राज्य बिस्तारबादी राजा चाहिँ मान्न सकिन्छ ।।

    • एलम्बरहाङ लाई एकीकरण कर्ता मान्न किन नसक्नु सक्नु पर्छ तर आधुनिक नेपाल को एकीकरण कर्ता निसन्देह पृथ्वीनारायण नै हुन । अनि पृथ्वीनारायण का बारे लेखिएको नकारात्मक कुरा कुनै इतिहास होइन आङ्काजी जस्ता कथित गैर्ह नेपाली ले लेखेको कपोलकल्पित कथा मात्र हो र अन्य धर्मी लाई निकाला गरिएको भन्ने कुरा मा आफ्नो धर्म परिवर्तन गरि इसाइ भै पश्चिमा एजेन्ट को रुप मा काम गर्ने लाई निकाला गरिएको हो जो देश रक्षा को निम्ति आबस्यक थियो।

  3. २. भक्ति थापा, अमरसिंह थापा र बलभद्र देशका बिभुती हुन् । उनीहरुले ब्रीटिस साम्राज्यसँग जोगाएको देशमा अहिले नेताहरु शासन गरिरहेका छन् । उनीहरुको पूर्ण सम्म्मान र कदर हुनुपर्छ । उनीहरुको संझनामा म्युजिएमहरु बन्नुपर्छ ।

    कुरा बृतिस साम्राज्यसंग जोगाएको देश मा अमरसिंह बलभद्र कंवर को नाम लिने सरदार बंशु गुरुङ को नाम खैत तपाईं पनि आफ्नै ईतिहास मात्रै खोज्ने सरदार बंशु गुरुङ र बलभद्र कंवर सिन्धुली गदिमा दुइतिर बाट लिड गरेका थिए जसमा सरदार वंशु गुरुङ को बहादुरी को प्रशंसा गरेको थियो ।

  4. भक्ती थापा मगर र अमर सिंह थापा मगरलाई नेपालको झुठो ईतिहास बाट छिट्टै यी दुबैजना मगर हुन भनी सम्बोधन गरियोस

  5. Sardar Bandu gurung ko yogdhan lai kina birseko yedi sinduli gadhi ma sardar bansu gurung ko leadership manai britis harulai parajit garna safal vayeka thiye

  6. हो , एकीकरण गर्ने सबैलाई सम्झनु पर्छ ,
    तर पृथ्वीनारायणलाई थु गर्ने चाहिँ मानसिक बिक्षिप्त्मा पुगेका मान्छे हुन ।।।।

  7. Kirat Raja Yalambar le masnai parne jaati maanis ko thiyo ra maasthyo, Yalambar nai Nepalko pahilo Raajaa thiyo ra kirati matra tes Bela Nepal bhitra thiye bhane? hajurharuko kura nai milena ta, aaphai kalu aphai bhalu jasto kura nagarnu bhaye hunthyo ki !

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here