काठमाडौं । लेखक खगेन्द्र संग्रौलालाई नगद चार लाख दुई हजारसहित ‘पहिचान सम्मान’ प्रदान गरिने भएको छ ।

पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राईले उत्पीडित समुदायको अधिकार स्थापित गर्न निरन्तर योगदान पुर्याएबापत संग्रौलालाई पहिचान सम्मान प्रदान गरिने निर्णय भएको विज्ञप्तीमार्फत जनाएका छन् ।

यो सम्मान हरेक पाँच वर्षमा प्रदान गरिन्छ । संग्रौलालाई विशेष कार्यक्रम गरी ताम्रापत्र समेत प्रदान गरिने छ ।

पहिचान पुरस्कार कोष स्थापनाः वि.सं. २०७२ सन २०१५ प्रेस बिज्ञप्ती मितीः २०७६–०९–१५ विभिन्न क्षेत्रका…

Gepostet von Naresh Kangmang Rai am Dienstag, 31. Dezember 2019

1 COMMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here