काठमाडौं । आज शुक्रबारदेखि देशभर हिमपात र वर्षा सुरु भएको छ । जसका कारण ह्वात्तै चिसो बढेको छ ।

तर, गायिका ज्योती मगरलाई चिसोको बाल छैन । उनी यही बेलाको चिसो रातमा पनि चटके धामी उफ्रिएजस्तै गीत गाउँछिन्, युवाहरुलाई तताउछिन्, इमोशनमा ल्याइदिन्छिन् । उनी आफ्नाे फेसबुकमा दुई दिनअघि यस्तै जोशिला इमोशन तस्बिर राखेकी छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here