काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन-२ को उपाधि राम लिम्बूले पाएका छन् ।

शनिबार काठमाडौंकाे हायात हाेटल परिसरमा भएको प्रतियोगिताको फिलालेमा सबभन्दा बढी भाेट पाएर राम लिम्बूले उपाधि हात पारेका हुन् ।

देश विदेशमा रहेका नेपाली संगीतप्रेमी दर्शक र शुभचिन्तकहरुको भोटका आधारमा उनले उपाधि पाएका छन् ।
उपाधि सँगै उनले कार पाएका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here