खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका हलेसीबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल जाँदै गएको एक टेम्पो दुुर्घटना हुँदा चालक २८ वर्षीय टंक खत्रीको मृत्यु भएको छ ।

को २ ह ८३४३ नम्बरको टेम्पो अर्खौलेको बिजुले भन्ने स्थानमा शुक्रबार दिउँसो दुर्घटनामा परेको हो ।

मृतक खत्री अर्खौले नजिक अल्छेढुंगा निवासी हुन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here