काठमाडाैं । यो वर्षको अक्टोबरमा अभिनेत्री चोपडा र सलमान खान क्रमशः २० लाख ७४ हजार र एक लाख ८३ हजार पटक संसारभर खोजिएको थियो ।

गत वर्षको डिसेम्बरमा अभिनेत्री चोपडालाई संसारभरका इन्टरनेट प्रयोगकर्ताले सर्वाधिक रुपमा इन्टरनेटमा खोजी गरेका थिए ।

सो महिना उनलाई १ करोड ३० लाखभन्दा बढी पटक इन्टरनेटमा खोजिएको थियो । त्यस्तै, अभिनेता सलमान खानलाई मासिक रुपमा २० लाख ७४ हजार इन्टरनेट प्रयोगकर्ताले इन्टरनेटमा औसत रुपमा खोज्ने गरेका थिए ।

मासिक रुपमा इन्टरनेटमा खोजिने सूचीमा भने अभिनेत्री चोपडालाई ४० लाखभन्दा बढी पटक खोजिएको थियो । जबकि औसतमा अभिनेता सलमान खानलाई २० लाख पटक मासिक रुपमा इन्टरनेटमा खोजिएको थियो । एजेन्सी

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here