काठमाडाैं । एनसेल प्राइभेट लिमिटेडले आफ्नाे ग्राहकहरुका लागि एक आकर्षक योजना सञ्चालन गरेको छ ।

कष्टमर रोयल्टी योजनाअन्तर्गत ल्याइएकाे उक्त योजनामा सहभागी हुन योग्य ग्राहकले विशेष कोड प्राप्त गर्दछ ।

२०७६ मंसिर १ बाट सञ्चालनमा आएको यो योजनामा थुप्रै ग्राहकहरुले आफ्ना कोड पाइसकेका छन् । यसमा सहभागी हुनका लागि ग्राहकले एक हप्तामा रू. १०० वा सो भन्दा बढिको रिचार्ज गर्नुपर्ने हुन्छ । र, प्राप्त कोडलाई सुरक्षित राख्नु पर्ने हुन्छ ।

ग्राहकले प्रत्येक रू. १०० रिचार्ज बराबर एक विशेषा कोड प्रााप्त गरिरहेका हुन्छन् । उदाहरणका लागि रु. ५०० रिचार्ज गर्ने ग्राहकले पाँचओटा विशेष कोड प्राप्त गर्छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here