धरान । नेकपा र कांग्रेसका २५ जना कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा समाजवादीबाट उम्मेदवार बनेका गजेन्द्र इस्बोले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भिम राई समेत थिए ।

समाजवादीमा प्रवेश गर्नेहरुमा विश्वहाङ राई, गणेश विश्वकर्मा, दिपक विश्वकर्मा, भिमबहादुर राई, खड्गबहादुर सार्की, राजकुमार गजमेर, ओम सुवेदी, भक्तबहादुर लिम्बू, चन्द्रबहादुर राई, गौतम लिम्बू, रामबहादुर पर्वलामिछाने, लाक्पा शेर्पा, राजन विश्वकर्मा, अनिल परियार, विन्द्रमान राई, लेखनाथ बराइली, इन्द्र मगर, रेनुका तामाङ, चित्रकला लिम्बू, राजन मुदेन, बिमला लिम्बू, भिम तामाङ, अर्जुन बराइली, सिंहबदार लिम्बी र कमला विश्वकर्मा छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here