खोटाङ । खोटाङको दिक्तेलबाट धरान जाँदै गरेको को १ ख ६३२० नम्बरको यात्रु बस बुधबार बिहान हलेसी तुवाचुङ नगरपालिका–१० कामीडाँडामा दुर्घटनामा परेको छ ।
जसमा १२ जना घाइते भएका छन् ।

घाइतेहरुको उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लगिदैछ । के कारण दुर्घटना भयाे भन्ने खुलेकाे छैन । यसबारे थप विवरण आउन बाँकी छ ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here