काठमाडौं । एकजना युवतीको दुईवटा योनी रहेको पाइएको छ । यो बेलायतको कुरा हो । मोली रोज टेलर नाम गरेकी १९ वर्षीय युवतीको दुईवटा योनी भेटिएको छ ।

महिनावरीमा समस्या भएपछि उनी अस्पताल गएकी थिइन् । उनको उपचार गर्ने क्रममा डाक्टरहरुले उनको दुईवटा योनी भएको पत्ता लगाएका हुन् ।

डाक्टरहरुले यो कुरा अनौठो भएको बताएका छन् ।

बेलायतको मिडिया ‘मिरर’को अनलाइन संस्करणमा मोलीको दुईवटा योनी भेटिएको समाचार छ ।


डाक्टरहरुका अनुसार मोली युटेरस डिडेल्फीबाट पीडित छन् । मोलीको दुईवटा योनी र गर्भाशयहरु छन् भन्ने पत्ता लागेपछि डाक्टरहरु चकित भएका थिए ।

1 COMMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here