काठमाडौं । पूर्व युवराज पारस शाहको नयाँ प्रेमिका भनिएको सोनिका रोकायाको इन्स्टाग्राम खोलेर हेर्दा उनले आपूmलाई पब्लिक फिगर भनेर लेखेकी रहेछिन् ।
हुन त इन्स्टाग्राममा उनको फलोअर झण्डै ४२ हजार पुगेका छन् ।

सोनिका कसैलाई राम्री लाग्न सक्छ तर कसैलाई नलाग्न सक्छ । यो त व्यक्तिको हेराइमा भर पर्छ । सोनिकाकै भाव र शैलीमा पनि भर पर्छ कि उनी राम्री कि डर्टी भनेर ।

तर पारससँग नाम जोडिएपछि अस्लिल बोल्दै युट्युब भिडियो अन्तर्वार्ता लिने सोनिका को हुन् कस्ता छन् भन्ने धेरैलाई थाहा नहुन सक्छ । हामीले उनकै इन्स्टाग्रामबाट केही तस्बिर राखेका छौ ।

साेनिका राेकाया

साेनिका राेकाया

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here