फाेटाेमा देखिएकी महिला प्लस साइज माेडल जादा सेजर हुन् ।

एजेन्सी । महिलाहरु कस्ता पुरुषसँग शारीरिक सम्बन्ध राख्न चाहन्छन् भन्ने विषय पुरुषहरुका लागि निकै रोचक लाग्छ ।

हरेक पुरुष हर बखत राम्री महिलाहरुलाई आकर्षित गर्न खोजिरहेका हुन्छन् । र महिलाहरु पनि आकर्षक ज्यान र व्यक्तित्व भएका पुरुषहरु आफूप्रति आकर्षित होस् भन्ने चाहन्छन् ।

यौनका सम्बन्धमा भने एउटा अध्ययनले महिलाहरु अनुभवी पुरुषसँग शारीरिक सम्बन्ध राख्न चाहने देखाएको छ ।

बढीजसो मानवीय यौन क्रियासम्बन्धी खोज अनुसन्धान गर्ने ‘एमएसएन’ नामक संस्थाले गरेको अनुसन्धान अनुसार हरेक दशजना पुरुषमध्ये एकजनाले आफ्नाे जीवनसंगी पाउनुभन्दा अघि ११ जना महिलाहरुसँग शारीरिक सम्पर्क राख्न चाहने देखाएको छ ।

महिलाहरुको हकमा भने ५ प्रतिशत महिलाहरुले मात्रै आफ्नाे जीवनसाथी पाउनुभन्दा अघि दशजना पुरुषसँग शारीरिक सम्पर्क राख्न चाहने देखाएको छ ।

यस संस्थाले थुप्रै सर्भे तथा अनुसन्धानहरु गरी आफ्नाे वेबसाइटमा रिपोर्ट प्रकाशन गरेको छ ।

महिलाहरु कस्ता पुरुषसँग शारीरिक सम्बन्ध राख्न चाहन्छन् भन्नेबारेमा सधैं सेक्स सम्बन्धी सामग्री प्रस्तुत गरिरहने युट्युब च्यानलकाे एउटा भिडियो रिपोट पनि छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here