कामठाडौं । चलचित्र ‘छ माया छपक्कै’ आज शुक्रबारदेखि प्रदर्शन सुरु गरिएको छ ।

छक्कापञ्जा टीमले निर्माण गरेको यो चलचित्र कमेडी शैलीको छ ।
यो चलचित्रको लेखन तथा निर्देशन दिपेन्द्र लामाले गरेका हुन् ।

चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायत कलाकारको प्रमुख भूमिका रहेको छ ।

यो चलचित्रमा रोहित अधिकारीले लगानी गरेका हुन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here