काठमाडौं । कृष्णबहादुर महराको काण्डमा आदिवासी नेता आङकाजी शेर्पाले महरामाथि कटाक्ष गरेका छन् ।
समाजवादी पाार्टीका नेता समेत रहेका शेर्पाले ज्ञानेन्द्र शाहको गोलीले नढलेको महरा रोशनी शाहीको बोलीले ढलेको भन्दै

कविता शैलीमा कटाक्ष गरेका हुन् ।
यो यौनतामा अल्झिएको महराको जिन्दगी भन्दै शेर्पाले यसरी पंक्ति मिलाएका छन्ः

याे याैनतामा अल्झीएकाे
महराजीकाे ज़िन्दगी
कस्लाई दाेष देखाउने ?
कस्लाई साेध्ने ?
कस्लाई सहयाेग माग्ने ?

ज्ञानेन्द्र शाहकाे गाेलीले नढलेकाे
राेशनी शाहीकाे बाेलीले ढलेकाे
महराजीकाे ज़िन्दगी ……

कसरी बिताउने सारा जीवन
अन्धकारमा जीउनु पर्ने हाे की !
राेशनीकाे डिप्रेसनले गर्दा
राजनीतिक जीवन समाप्त हुने हाे की ?

प्रचण्डकाे सहारामा
ओलीकाे षडयन्त्रकाे मारमा
जीउन बाध्य कृष्णजीकाे ज़िन्दगी ।

ADVERTISEMENT

1 COMMENT

  1. स्वतंत्र हिन्दू राष्ट्र नेपालको अस्तित्व मै धब्बा लाग्ने खालका कृयाकलाप,सम्पूर्ण प्रणाली लाई खल्बल्याउने भावनाले प्रेरित ईसाई धर्म प्रतिको अभिरुचि , संविधान, कानून निर्माणतर्फ पनि समाजमा प्रतिकूल असर पर्ने कुराको ख्यालै नराखेर सत्ता संचालन गर्ने गरेका इत्यादि कारणले आजित जनता त यस्तै घिनलाग्दा हर्कत कति
    र कुन कुन दलका नेता भनिनेहरूका निस्कने हुन् ,”पर्ख
    र हेरको अवस्थामा नै देखिन्छ ।कस्तो दुर्दिन आएछ हाम्रो ,देशको *****?जयश्री पशुपतिनाथ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here