काठमाडौं । नेपालको मोडलिङ तथा कला क्षेत्रमा काशिस दाहाल परिचित नाम हो ।

५ फिट २ इन्च अग्ली काशिसले तीन वटा नेपाली फिल्ममा अभिनय गरिसकेकी छन् । साथै दर्जन म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।

उनी २०४९ माघ १६ गते भोजपुरमा जन्मिएकी काशिस पछि परिवारसँगै सुनसरीको इहटरीमा झरिन् र त्यही उनले आफ्नाे स्कूल जीवन बिताइन् ।

काशिस सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा पनि सक्रिय छन् । हामीले उनको सामाजिक सञ्जालबाट केही तस्बिर साभार गरेका छौ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here