काठमाडौं । समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिको उपाध्यक्षमा रामप्रित पासवान चयन भएका छन् । मुख्य सचिवमा शम्भु झा र कोषाध्यक्षमा रेणु यादव चयन भएकी छन् ।

पासवान सर्लाहीका हुन् भने झा सप्तरी र यादव सिरहाकी हुन् ।

समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिका अध्यक्ष विजय यादवले शुक्रबारको बैठकले तीनजना पदाधिकारी चयन गरेको उल्लेख गरेका छन् ।

प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका समिति अध्यक्ष यादव भने गत वैशाख १४ गते तत्कालिन संघीय समाजवादी फोरम नेपाल प्रदेश नं २ को अधिवशेनबाट निर्वाचित भएका हुन् ।
झा यसअघि पनि मुख्य सचिव थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here