कतार- संघीय समाजवादी फाेरम नेपालप्रति जनताकाे विश्वास बढ्दै गएकाे छ ।

नेपालका विभिन्न स्थानमा मात्रै नभएर विदेशमा बसिरहेका नेपालीहरू समेत संघीय फाेरममा संगठित हुन थालेका छन् ।

यसै क्रममा नेफेसाे कतारले अाज बकर इदकाे दाेस्राे दिनमा अायाेजना गरेकाे बृहत बनभाेज कार्यक्रममा विभिन्न दलका कार्यकर्ताहरू संघीय फाेरममा प्रवेश गरेका छन् ।

हिराधन रार्इका अनुसार ४३ जना कार्यकर्ता संघीय फाेरममा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरूकाे नामावलीः

(१) इन्दिरा राई
(२) रजनी प्रधान
(३) सरिता तामाङ
(४) पुनम वाइवा 
(५) देवीकुमारी मगर
(६) चन्द्र मगर
(७) सुमन राई
(८) यामप्रसाद गरबुजा मगर
(९) भबिषा पूर्जा
(१०) सपना मगर
(११) बिना तामाङ
(१२) सुसार पुन
(१३) विष्णु राई
(१४) राजेन्द्र मगर
(१५) करुण मगर
(१६) बिमल खुलाल मगर
(१७) टीकामाया लिम्बू
(१८) भिमकुमारी लिम्बू
(१९) गंगा तामाङ
(२०) महेन्द्र राई
(२१) राज राई
(२२) मदन लिम्बू
(२३) राजिन राई
(२४) सुबास राई
(२५) भिम राज राई
(२६) गोमा राई
(२७) अस्मिता राई
(२८) अमृत क्षेत्री
(२९) कुमार परियार
(३०) केश मगर
(३१) तिर्थ बिक
(३२) बलराम कुशुवार
(३३) सुरेन्द्रप्रसाद उप्रेती
(३४) राजकुमार बिक
(३५) रमेशकुमार विक
(३६) बिरेन्द्र चौधरी
(३७) सरोज बिक
(३८) मानबहादुर बिक
(३९) षन्तोष रनपुरी
(४०) मनिषा धर्लामी
(४१) दिनेश पोठार
(४२) दिपेन्द्र यादव
(४३) सोनम मण्डल

याे पनि पढ्नुहाेस

कांग्रेस, सदभावना, फोरम लोकतान्त्रिकका ३ सयजना संघीय फोरममा प्रवेश

कांग्रेस, सदभावना, फोरम लोकतान्त्रिकका ३ सयजना संघीय फोरममा प्रवेश

संघीय फाेरम धरान उपमहानगर-५ समिति गठन

संघीय फाेरम धरान उपमहानगर-५ समिति गठन

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here