प्रायः महिलाहरू विहेपछि माेटी हुन्छन् । विहेपछि महिलाहरूकाे ताैल बढ्न थाल्छ । अक्सर स्लिम महिला पनि विवाह गरेपछि क्रमशः माेटाउदै जान्छिन् । तर यस्ताे किन हुन्छ ? यसका केही कारण छन् ।

उमेरको असर

बिहेपछि बढ्दै गएको उमेरसँगै महिलाहरुमा ‘मेटावलिजम रेट’ कम हुँदै जान्छ । यसले मानिस मोटाउँदै जान्छ ।

यौन सन्तुष्टी

अधिकांश महिलाहरु विहे गरेपछि यौन सन्तुष्टि पुरा भएपछि मोटाउने गरेको छन् । सन्तुष्ट नभएका महिलाहरु धेरै सोचन भएकाले पातलो हुने गरेको स्वाथ्यकर्मीहरुको भनाइ छ ।

निन्द्रा

बैवाहिक सम्बन्धमा जोडिएपछि महिलाहरुको निदाउने समयमा बदली हुन्छ । तरिका पनि फरक हुन जान्छ । कैयौं पटक निन्द्रा पनि पूरा हुन पाउँदैन । कम्तीमा सात घण्टासम्म निदाउन पाइँदैन भने मानिस मोटाउन थाल्छ ।

डाइटमा परिवर्तन

नयाँ परिवारसँगै महिलाको रुटिङ पनि परिवर्तन हुँदै जान्छ । जसरी विहेभन्दा पहिला डाइट लिइन्थ्यो त्यसरी लिन पाउँदैनन् ।

धेरै समय टिभी हेर्नु

लामो समयसम्म टिभी हेरेर बस्दा मोटोपन बढ्नमा सहयोग पुग्छ । किनकी शारिरीक कसरत हुन पाउँदैन

एजेन्सी ।

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here