महिलाहरूकाे नितम्बका विषयमा केही तत्थ्यहरु प्रस्तुत गर्दैछौ, जुन निकै रोचक लाग्छ

महिलाहरुले आफ्नाे नितम्ब देखाउने चलन कुनै नयाँ चलन होइन । यो चलन पुरानो हो । रोमका मानिसहरुले पहिलो शताब्दीमै यो चलन सुरुवात गरेका थिए र अहिले पनि विश्वमा कहीकतै नांगो नितम्ब देखाउन कार्यक्रम आयोजना गरिन्छ ।

शरीरमा सबभन्दा ठूलो र धेरै मांशपेशी हुने अंग नितम्ब नै हो ।

अरुको नितम्ब देखेर मानिसमा उत्पन्न हुने यौन भावनालाई ‘पाइगफिलिया’ भनिन्छ ।

ब्रिटिस फेन्टासी रिसर्च प्रोजेक्टले गरेको एक अध्ययन अनुसार महिलालाई नितम्बमा स्पर्श गर्दा समेत यौन उत्तेजना प्राप्त हुन्छ । साथै आफ्नाे नितम्बको प्रसंशा अरुले गरेका बेला महिलालाई आनन्दको अनुभूति हुन्छ ।

एक अध्ययन अनुसार पुरुषलाई महिलाको नितम्बको साइजमा भन्दा सेपमा बढी रुची हुन्छ ।

शोधकर्ताहरुका अनुसार ठूलो आकारको नितम्ब वा हिप भएको महिलाबाट जन्मिएका बच्चाहरु स्लिम महिलाबाट जन्मिएका बच्चाभन्दा बढी बुद्धिमान हुन्छन् । आइन्स्टाइनकी आमाको हिम निकै ठूलो थियो ।

सन् २०१४ मा अनुहारको सेल्फीलाई नितम्बको सेल्फीले जितेको थियो । अर्थात विश्वमा सोसल मिडियामा महिलाले अपलोड गरेका आफ्ना अनुहारको सेल्फीभन्दा नितम्बको सेल्फीको संख्या धेरै थियो ।

 

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here