काठमाडौं । अचानक सर्प नजिक पर्दा हामी जो कोही पनि आत्तिन्छौ । अहिले पोर्नस्टार सनी लियोनीको यस्तै भिडियो भाइल भइरहेको छ ।
प्लास्टिकको कुर्सीमा बसेर कुनै फिल्मको स्क्रिप्ट जस्तो पढेर बसिरहेकी सनीलाई जब पछाडिबाट नक्कली सर्प जिउमा लगाइन्छ थाहा पाउनासाथ उनी निकै नराम्ररी तर्सिन्छन् ।

 

ADVERTISEMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here