Friday, December 6, 2019

समाज

अन्धभक्तहरू भगवानकाे पछि, भगवानचाहिँ नारीकाे पछि [अडियाेसहित]

काठमाडाैं । आफ्नै महिला अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप लागेका सुनसरी चतराधामका धर्मगुरु कृष्णदास महाराज भनिने कृष्णदास गिरीले आफूबाट गल्ती भएको स्वीकार गरेको अडियो...

प्राधिकरणको निर्णय बदर गरी ६४ भूकम्प पीडित लाभग्राही सूचीमा

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको निर्णय बदर गरी ६४ जना भूकम्प पीडित पुनःनिर्माण लाभग्राही सूचीमा सूचीकृत भएका छन् । पुनरावेदन समितिले प्राधिकरणको निर्णय...

महावै गाउँपालिकामा जिर्ण अवस्थाकाे पुल

टेकराज थापा कालिकोट । महावै गाउँपालिकाकाे साबिकको वडा नं ६, ७, ८ र ९ का जनता निकै चिन्तित हुन्छन्, जब उनीहरु बाहिरबाट काम गरेर आफ्नो...

बिरामी बाेकेकाे एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित सात जनाकाे मृत्यु

सुनसरी । सुनसरीस्थित कोशी गाउँपालिका–७ हरिपुरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्स चालकसहित सात जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत हरिपुरमा एम्बुलेन्स र...

विद्यालयमा धाराे बन्याे तर पानी कहिल्यै आएन

टेकराज थापा कालिकाेट । शुभकालिका गाउँपालिका–२ छेलाहाल्नास्थित श्री भैरव आधारभुत विद्यालयका विद्यार्थीहरु पानीको अभावमा तड्पिएका छन् । विद्यालयमा पानीको धारो बनेको छ तर पानी भने कहिले...

काठमाडाैंकाे चिसाेमा बोराभित्रको बासः कोठा पाउन बूढी चाहिन्छ रे

नारायण ढुङ्गाना काठमाडाैं । करिब रातको १० बजेको समय । काठमाडौँको सडक चकमन्न बन्दै गए पनि शुक्रबारको रात अघिपछिभन्दा सवारीको चाप बढी नै थियो ।...

९० हजार घुससहित प्रहरी निरीक्षक पक्राउ

काठमाडाैं । नेपाल प्रहरीका एक प्रहरी निरीक्षक ९० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार जनकपुरबाट प्रहरी निरीक्षक रामकिशोर साहलाई...

मगर भाषाको मोबाइल एप्स बनाइने

काठमाडौं । मगर भाषाको संरक्षण र प्रवद्र्धनका लागि ‘मगर भाषाको मोबाइल एप्स’ बनाइने भएको छ । नेपाल मगर संघको पहलमा मगर भाषाको मोबाइल एप्स बनाउने...

बलात्कारकाे आरोपमा सिद्धबाबा अन्ततः प्रहरीकाे हिरासतमा

धरान । सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । गिरीलाई जिल्ला अदालत सुनसरीको अनुमतिपछि शुक्रबार पक्राउ गरिएको हो ।...

सिद्धबाबामाथि बलात्कारको आरोप, प्रहरीले जाहेरी लिन मानेन

काठमाडाैं । बलात्कारजस्तो गम्भीर मुद्दामा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ । आरोपित व्यक्तिको दबाबका आधारमा प्रहरीले जाहेरी लिन नमानेको हो । सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबा...

Latest news