Monday, December 16, 2019

समाज

राई समुदायका २३ खेलाडीले पाए पदक [सूचिसहित]

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणमा किरात राई समुदायका २३ जना खेलाडीहरुले विभिन्न खेलमा पदक प्राप्त गरेका छन् । राई समुदायका...

दाेलखामा जेसिबी डाेजर दुर्घटना हुँदा एककाे मृत्यु, तीन घाइते

दाेलखा । दाेलखामा गएराति जेसिबी डाेजर दुर्घटना हुँदा एकजनाकाे ज्यान गएकाे छ । तीनजना घाइते भएका छन् । राति करिब साढे ९ बजे चरिकोट सातदोबाटोदेखि...

ध्यानबहादुर राईको जिवन रक्षाका लागि सहयोग गर्न यायोक्खाको अपिल

काठमाडौं । धरान उपमहानरपालिकाका पूर्वमेयर ध्यानबहादुर राईको उपचारमा आर्थिक सहयोग गर्न किरात राईहरुको सामाजिक संस्था किरात राई यायोक्खाले मातहतका संगठनहरुमा सर्कुलर जारी गरेको छ...

मंसिर २६ गते किरात समुदायलाई विदा, अन्यलाई हाेइन

काठमाडाैं । आज मंसिर २६ गते बिहीबार सार्वजनिक विदा नरहेको गृह मन्त्रालयले प्रष्ट पारेकाे छ । सामाजिक सञ्जाल र केही अनलाइन मिडियाले बिहीबार सार्वजनिक विदा...

जेसिज अध्यक्षमा शंकरलाई जिताउन पथरीशनिश्चरेकाे मेयरकाे अपिल

अर्जुन जम्नेली राई मोरङ । नेपाल जेसिजको बर्ष २०२० को राष्ट्रिय अध्यक्षका उमेदवार अशोक शंकरलाई भोट दिन मोरङको पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले अपिल गरेका...

ध्यानबहादुर राई बचाऔं अभियान हङकङमा पनि

काठमाडौं । धरानका पूर्वमेयर ध्यानबहादुर राई बचाऔं अभियान हङकङमा पनि सुरु भएको छ । क्यान्सरपीडित राईको उपचार पद्धति महंगो भएपछि उनलाई सहयोग गर्नका लागि उनकै...

इन्स्पेक्टर थापा ४० हजार घुससहित पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जयनेपाल थापा ४० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले इन्स्पेक्टर...

दाउरा काट्न वन गएकी महिला गाेली लागेर घाइते

अर्जुन जम्नेली राई मोरङ । दाउरा काट्न वन गएकी मोरङको पथरीशनिश्चरे नगरपालिका-१ स्थित शान्ती सामुदायिक वन क्षेत्रमा बुधबार बन्दुकको गोली लागेर एक महिला घाइते भएकी...

स्वर्ण पदक जित्ने खेलाडीलाई जनही नौ लाख रुपैयाँ दिने सरकारकाे घोषणा

काठमाडाैं । सरकारले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक जित्न सफल भएका नेपाली खेलाडीलाई जनही नौ लाख रुपैयाँ दिने भएको छ । बुधबार...

कामबाट निकालिएकी महिलाले आत्महत्या गरेपछि मजदूरले बन्द गराए सिमेन्ट उद्योग

लहान । उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरले आत्महत्या गरेको भन्दै आज बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुति सिमेन्ट उद्योग बन्द गराइएको छ । मारुति सिमेन्ट उद्योग...

Latest news