Wednesday, November 13, 2019

समाज

लोकसेवाले माग्यो २६१ अधिकृत

काठमाडौं । लोकसेवा आयोगले निजामति सेवा तथा स्वास्थ्य सेवातर्फका सेवा, समूह, उपसमूह तथा तहका लागि २६१ जना राजपत्रांकित तृतीय श्रेणी (अतिकृत)का लागि दस्खास्त आव्हान...

उदयपुरमा घाँस काट्दा रुखबाट लडेर एककाे मृत्यु

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–१ फलाँटेकी ४५ बर्षीया भरिमाया राईको घर नजिकै घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ । सोमबार दिउँसो पौने ३ बजेको...

राई विद्यार्थीका अध्यक्ष जितेन राईलाई मातृशोक

काठमाडौं । किरात राई विद्यार्थी संघका अध्यक्ष जितेन राईलाई मातृशोक परेको छ । आज मंगलबार बिहान उपचारको क्रममा राईकी आमाको असामयिक निधन भएको छ ।...

फाल्गुनन्दको जन्मभूमिलाई पर्यटकीय क्षेत्र बनाइनेः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दको जीवनसँग विभिन्न समयमा गाँसिएका महत्वपूर्ण ठाउँहरुलाई पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्नुपर्ने बताएका छन् । उनले ती ठाउँहरुमा पर्यटकीय...

पापोहाङ लाओती सयङ दमकमा हेमेन्द्र लाओती

दमक । पापोहाङ लाओतीहरुको जातीय संस्था पापोहाङ लाओती सयङ दमक नगरको अधिवेशन दमक–६ खानेपानीमा सम्पन्न भएको छ । अधिवेशनमा सयङका केन्द्रीय सहअध्यक्ष प्रेमपुत्र लाओती, सामाजिक...

फाल्गुनन्दमा मातृभाषा शिक्षा अवरुद्ध भएकोमा राई विद्यार्थीको आपत्ति

काठमाडौं । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा मातृभाषा पठनपाठन अवरुद्ध भएकोमा किरात राई विद्यार्थी संघले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष रामचन्द्र राई र...

बाक्सिला बजार प्रदेश सरकारको लगानीमा स्तरोन्नति

खोटाङ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजार स्तरोन्नति गरिएको छ । ४४ वर्षदेखि चित्राको छाप्रोमा सञ्चालन हुँदै आएको बाक्सिला बजारको...

मातृभाषा शिक्षा अवरुद्ध भएकोमा यायोक्खाको आपत्ति

काठमाडौं । किरात राई यायोक्खाले पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकामा मातृभाषा शिक्षा पठनपाठन अवरुद्ध भएकोमा गम्भीर आपत्ति प्रकट गरेको छ । यायोक्खाका महासचिव जनक राईले शुक्रबार...

टुँडिखेल अतिक्रमणको विरोधमा उत्रिए उपत्यकाबासी

काठमाडौं । काठमाडौं उपत्यकामा रहेको खुला क्षेत्र टुँडिखेल दिनानुदिन अतिक्रमणमा परी साघुरो भइरहेको भन्दै उपत्यकाबासीले अब हरेक शनिबार ‘अकुपाई टुँडिखेल’ अभियान चलाउन थालेका छन्...

प्रदेश २ मा आइतबार सार्वजनिक विदा

जनकपुरधाम । प्रदेश नं २ सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश...

Latest news

error: You are not allowed to copy !!