15 C
Kathmandu
Sunday, March 29, 2020 1:41 am

चितवनकी जेनिशा र सप्तरीका चन्दन बने मिस एण्ड मिस्टर थारू

काठमाडाैं । मिस थारुको उपाधि चितवनकी जेनिशा चौधरीले हात पारेकी छन् । २६ जना प्रतिस्पर्धीलार्इ पछि पार्दै उनले उपाधि अाफ्नाे बनाइन् । उपाधि पाएपछि उनलार्इ प्रमुख...

जेठ २४ देखि आदिवासी जनजाति चलचित्र महोत्सव हुने

काठमाडौ । आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ यही जेठ २४ गतेदेखि तीनदिनसम्म सञ्चालन हुने भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले बुधबार पत्रकार सम्मेलन गरी...

किरात राज्य र किराती जीवनशैलीबारे चलचित्र ‘किरात भूमि’को छायांकन सुरु

विराटनगर- ऐतिहासिक किरात राज्य र किराती धर्म, संस्कृति र नेपालको सिमानाबारे विषय समेटिएको चलचित्र ‘किरात भूमि’ निर्माण गरिने भएको छ । बुधबार विराटनगरमा पत्रकार सम्मेलन...

उखान तुक्का सुन्दै ताली ठोक !

भारी दाहालको बोक या ओली जीको बोक । उखानतुक्का सुन्दै हाँस्दै सबले ताली ठोक । माकुने र झलनाथलाई भूतप्रेत लागिर'छ । दुबैलाई सुझाब छ हनुमान चालिसा घोक...

पथरीमा ¥यापर भीटेन र लाहुरे आउने

काठमाडाैं, २१ चैत । पथरीशनिश्चरे मोरङमा नेपालको चर्चित ¥यापार भीटेन (समीर घिसिङ) र लाहुर(आशिस राना) आउने भएका छन् । यी दुई कलाकार नेपाली युवाहरुले मन...

मरिष्का बनिन् थेरापी प्वाइन्टकी ब्राण्ड एम्बेस्डर

सिड्नी । अभिनेत्री एवं मोडल मरिष्का पोखरेल थेरापी प्वाइन्टकी ब्राण्ड एम्बेस्डरमा नियुक्त भएकी छन् । विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुन गत हप्ता अष्ट्रेलियाको सिड्नी आएकी...

१८ प्लसका लागि ज्योतिको प्रश्न- केटा कुमार नरहन के गर्छन् होला ?

काठमाडौं । गायिका ज्योति मगर आफ्नाे सेक्सी तस्बिर र प्रस्तुतिकै कारण बढी चर्चामा आउने गर्छिन् । अस्ति असार १५ गते धान दिवसमा मात्रै उनले साडी...

जनजाति साहित्यकार महासंघ गठन, संयाेजक राजन मुकारुङ

काठमाडौं । पहिचानकाे आन्दोलनलाई साहित्यको क्षेत्रबाट समेत सशक्त ढंगले अघि बढाउने उद्देश्यसहित वरिष्ठ साहित्यकार राजन मुकारुङलाई ‘नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ’को संयोजकको जिम्मेवारी दिइएको...

‘दाल भात तरकारी’ सेटमा निरुताको प्रशंसा

काठमाडाैं, २९ मंसिर । निरुता सिंह नेपाली फिल्मको लागि परिचित नाम हो । तर उनी केही समय हराइन् । मुम्बई बसोबास गर्न थालेपछि निरुतालाई नेपाली...

राजेश पायल राईले गाएको पहिलो गीत यस्तो थिएछ [सुन्नुस् गीत]

काठमाडौं । गायक राजेश पायल राई नेपाली संगीत तथा गायन क्षेत्रका महान् व्यक्ति हुन् । यस क्षेत्रमा उनले आप्mनो गौरवशाली इतिहास निर्माण गरिसकेका छन्...

धेरै पढिएकाे

ताजा समाचार