Sunday, July 12, 2020

प्रकाश सपुतको ‘गलबन्दी’ शम्भु राईको गीतबाट कपी !

काठमाडौं । प्रकाश सपुतले गाएको गलबन्दी बोलको गीत कपी भएको पाइएको छ । यो गीतको भाका वरिष्ठ गायक तथा पूर्वेली लोक गायक शम्भु राईको...

नारायण गोपालको गीत पनि चोरेछन् प्रकाश सपुतले (गीत सहित)

काठमाडौं । गायक प्रकाश सपुतमाथि स्वर सम्राट नारायण गोपालको गीत पनि चोरी गरेको आरोप लागेको छ । सपुतको ‘गलबन्दी’ बोलको गीत वरिष्ठ गायक शम्भु राईको...

‘याकुल माइला’लार्इ काठमाडाैं महानगरपालिकाकाे विकास दूत बनाइने

काठमाडाैं, १८ चैत । काठमाडाैं महानगरपालिकाले राष्ट्रियगानका सर्जक ‘प्रदीपकुमार राई’ ब्याकुल माइलालाई विकास दूतका रुपमा नियुक्त गर्ने भएकाे छ । ब्याकुल माइलालार्इ विकास दूतकाे रूपमा...

इशु श्रेष्ठ भइन् १२ औं मिस नेवा, ओजस्वी श्रेष्ठ फस्ट रनरअप

काठमाडौं, २६ माघ । ‘१२ औं नेपाल टेलिकम मिस नेवाः ११३७’ को ताज इशु श्रेष्ठले पहिरिएकी छन् । नेप्लिज फेशन होमद्धारा बुधबार राजधानीमा आयोजित...

किरात राई सांस्कृतिक कलाकार संघको अध्यक्षमा जनक राई

दमक, ९ फागुन । किरात राई सांस्कृतिक कलाकार संघको अध्यक्षमा जनक राई निर्वाचित भएका छन् । झापाको दमकमा भएको संघको चौथो राष्ट्रिय सम्मेलनबाट उनी...

परी तामाङ र फुलचाेकी मिडियाका राजकुमार कुँवर पक्राउ

काठमाडाैं, ५ चैत । अश्लिलताका कारण सामाजिक सञ्जालमा भाइरल भएकी परी तामाङलाई प्रहरीले पक्राउ गरेकाे छ । तामाङ माेडल पनि हुन् । तर उनी याैनकर्मी...

राजेश पायल राईले गाएको पहिलो गीत यस्तो थिएछ [सुन्नुस् गीत]

काठमाडौं । गायक राजेश पायल राई नेपाली संगीत तथा गायन क्षेत्रका महान् व्यक्ति हुन् । यस क्षेत्रमा उनले आप्mनो गौरवशाली इतिहास निर्माण गरिसकेका छन्...

आहा ! क्या राम्री तेरिया [फाेटाे फिचर]

काठमाडौं । भारतीय टेलिभिजनको रियालिटी शो ‘डिआईडी लिटल मास्टर सिजन–३’ र झलक दिखला जा सिजन–९’ का विजेता तेरिया मगरको घर रुपन्देहीको रुद्रपुर हो । १२...

मुन्धुम संस्कृतिमाथि अतिक्रमणः साकेला भाकामा यशुको वर्णन [भिडियाेसहित]

काठमाडौं, ४ पुस । नेपालमा गणतन्त्र र धर्मनिरपेक्षता घोषणा भएपछि हिन्दू धर्म मास्ने षड्यन्त्र भएको भन्दै हिन्दू धर्मका अगुवाहरुले चिन्ता र आक्रोश पोखिरहेका बेला...

मनिष लिम्बूको ‘आमा’ सार्वजनिक [भिडियो सहित]

काठमाडौं । चर्चित बाल गायक मनिष लिम्बूको ‘आमा’ बोलको गीत युट्युबमार्फत् सार्वजनिक गरिएको छ । सुजन तिगेला लिम्बूको शब्द र कम्पोज रहेको गीतको भिडियोमा किरण...

विशेष

ताजा समाचार