Friday, December 6, 2019

बिशेष समाचार

काठमाडौं । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले बिहीबार राष्ट्रपति भवन सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत पद तथा गोपनीयताको सपथ लिएका छन् । बिहान साढे ११ बजे नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले सपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रीपरिषद हेरेफर गरेका थिए । उनले कार्यसम्पादनमा कमजोर भएका मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका हुन् । बिहीबार सपथ लिने मन्त्रीहरुमा हृदयेश...
काठमाडौं । नेकपाका दुई जना अध्यक्षमध्ये केपी शर्मा ओली पाँच वर्षको पूरा अवधि नै प्रधानमन्त्री हुने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड भने पार्टीको कार्यकारी अध्यक्ष हुनेछन् । बुधबार बसेको नेकपाको सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी मिलाएको हो । तर, यसअघि दाहाल र ओली पालैपालो प्रधानमन्त्री हुने सहमति भएको थियो । मिर्गौला रोगबाट थप समस्यामा परेको भए पनि ओली नै बाँकी तीन वर्षको...
काठमाडौं । समाजवादी पार्टीले पार्टी सदस्य तथा कार्यकर्ताहरुले पालना गर्नुपर्ने २६ बुँदे आचार–व्यवहार तयार गरेको छ । गत कात्तिक २९ र ३० गते सम्पन्न समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकले उक्त आचार–व्यवहार तयार पारेको हो । जसमा कार्यकर्ताहरुले कसरी प्रस्तुत हुने वा आफूलाई सभ्य र परिस्कृत बनाउने भन्ने उल्लेख छ । समाजवादीले तय गरेको उक्त आचार–व्यवहार अन्य पार्टीका कार्यकर्ता तथा सफल व्यक्ति बन्न...
हुम तमू पाेखरा । कास्की क्षेत्र नं २ मा समाजवादी पार्टीले चुनावी अभियान तीव्र बनाएकाे छ । समाजवादीका उम्मेदवार धर्मराज गुरुङलाई विजयी गराउन सोमबार पोखरा महानगरपालिका वडा नं १५, १७, ७, ३३, २० र १६ मा चुनावी कार्यक्रम गरिएकाे छ । पटनेरीस्थित नेपाल मगर संघ ढुंगेसाँघु इकाई समितिको सभाहलमा आयोजित कार्यक्रममा नमुना आमा समूहसहित स्थानीयबासीले उमेदवार गुरुङलाई फुलमालाले स्वागत गरे । समाजवादी पार्टी...
मोरङ । मोरङकाे कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले हत्याजस्तो गम्भीर विषयमा भ्रामक समाचार नलेख्न पत्रकारहरुलाई आग्रह गरेका छन् । सोमबार कानेपोखरीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष काफ्लेले कसैको हत्याजस्तो गम्भीर बिषयमा पुष्टि नहुने र चरित्र हत्या हुने खालका समाचार नलेख्न आग्रह गरेका हुन् । पुष्टि नहुने समाचार लेख्ने र मिडियालाई कारबाहीकाे दायरामा ल्याउनुपर्ने काफ्लेले बताए । गत असार २४ गते कानेपोखरी–६ को...
संखुवासभा । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेले प्रदेशको नामाकरण घोषणा अन्तिम चरणमा पुगेको बताएका छन् । साेमबार संखुवासभाकाे खाँदबारीमा प्रेस संगठन संखुवासभाले आयोजना गरेकाे पत्रकार भेटघाटमा उनले साे कुरा बताएका हुन् । मन्त्री घिमिरेले प्रदेशको नाम सहमतिमै घोषणा हुन लागेको बताए । प्रदेश नामाकरणकाे विषयमा धेरै नाम आए पनि सहमतिबाट नाम चयन हुने उनकाे भनाइ छ । मन्त्री घिमिरेले...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सिमा मिचिएको विषयमा बल्ल बोलेका छन् । उनले नेपालको एक इन्च जमिन पनि मिच्न नदिइने बताए । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको भेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो देशको सीमाना रक्षा गर्न सक्षम रहेको प्रष्ट पारे । मुलुकको सीमाना रक्षा गर्ने र अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सबै एकजुट भएर एकताको...
- कुमार लिङदेन मिराक’ नेपालको भौगोलिक बनावट हिमाल, पहाड र तराई नै हो । त्यसमध्ये मध्यपहाडी भू–भाग बसोबास, क्षेत्रफल, सभ्यताहरुको उदगमस्थल, २५० वर्षअघिको एकात्मकरण (एकीकरण)को भीषण युद्ध प्रतिरोध, रक्तरंजित इतिहास आदिले गर्दा यस क्षेत्रको आफ्नै महत्व छ । यसको अर्थ तराई र हिमालको महत्व छैन भन्ने होइन । तराई, हिमालको आफ्नै महत्व छ । तर, त्यसमध्ये पनि मध्यपहाडी क्षेत्रको नेपाली...
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा मातृभाषा शिक्षा सञ्चालन हुन नदिने मनशायकै साथ मातृभाषा शिक्षक नियुक्ती प्रक्रियाविरुद्ध उच्च अदालत इलाममा मुद्दा हालिएको पाँच लिम्बुजन्य संस्थाका प्रतिनिधिहरुले दाबी गरेका छन् । याक्थुङ साम्नि यम्बुगेन नेपालका सचिव तिलविक्रम नेम्वाङ, लिम्बू भाषा विकास संस्था पाँचथरका अध्यक्ष दिलेन्द्र सुब्बा कुरुम्बाङ, याक्थुङ लेखक संघ पाँचथरका अध्यक्ष राज दिलाञ्जली, याक्थुङ मुन चइत चोःक सयःङ पाँचथरका अध्यक्ष सन्देश...
–आङकाजी शेर्पा नेपालमा आन्दोलन भए, परिवर्तन भए, शासकहरु परिवर्तन भए । तर जनता पत्रकारहरुको जीवनशैली हिजो राणा कालमा जस्तो थियो अहिलेको अवस्था पनि त्यस्तै छ । यहाँ ३४ करोड खर्च गरेर मर्न आटेका प्रधानमन्त्रीलाई उपचारका लागि एयर एम्बुलेन्सबाट अमेरिका पठाइन्छ, भारत पठाइन्छ, त्यो मुलुकमा आज एउटा पत्रकार डिलप्रशाद शर्माको बोनम्यारोको उपचारका लागि खर्च नपाएर उनको निधन भएको छ । म...

Latest news