Friday, December 6, 2019

बिशेष समाचार

नारायण ढुङ्गाना काठमाडाैं । करिब रातको १० बजेको समय । काठमाडौँको सडक चकमन्न बन्दै गए पनि शुक्रबारको रात अघिपछिभन्दा सवारीको चाप बढी नै थियो । साना सवारी र मोटरसाइकल कालीमाटी हुँदै कलङ्की, बल्खु र त्रिपुरेश्वर हुइकिँदै थिए । काठमाडौँमा जाडो शुरु भइसकेको छ । बिहान–बेलुका न्याना कपडा नलगाई हिँड्न गाह्रै हुन्छ । त्यो पनि रातको १० बजे चिसो सिरेटो नचल्ने कुरै...
काठमाडाैं । आज मंसिर १४ गते उपनिर्वाचन । आज प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदका लागि उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ । आज एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष...
काठमाडाैं । सुगौली सन्धिको आधारमा लिम्पियाधुरासम्म नेपालकाे सीमा रहेको ऐतिहासिक तथ्य प्रमाणसहित तत्काल नक्सा सहित श्वेतपत्र जारी गर्न माग गर्दै सीमा बचाउ राष्ट्रिय अभियान नेपालले बुधवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालमार्फत सरकारको ध्यानाकर्षण गराएकाे छ । अग्रज पत्रकार भैरव रिसालको संयोजकत्वमा रहेको अभियानले सीमा बचाउनका निम्ति विभिन्न मागसहित सरकारको ध्यानाकर्षण गराएको हो । साे अवसरमा अभियन्ताहरूले नेपाल सरकारले...
– जुद्ध ढाक्रे नेपालमा राजादेखि रंकसम्म राष्ट्रियताको डंका पिट्ने गरेको सदियौदेखि सुनिदै आएको हो । तर, यसचोटि भारत सरकारले लिपुलेक र कालापनीलाई समेटेर नक्सा सार्वजनिक गरेपछि नेपालीहरुको आवाज एकतामा उठेको छ । त्यो बडो गजबको रहेछ र यस आवाज राष्ट्रिय एकताको दह्रिलो पेच कस्दै गएको छ । यो नेपाल र नेपालीको लागि ज्यादै महत्वको विषय हो । नेपालमा कम्युनिष्टले कांग्रेसलाई र...
धरान । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले दूध खान चाहनेले गधा पालेर नहुने बताएका छन् । धरानमा सोमबार आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै नेता राईले सो कुरा बताएका हुन् । समाजवादी पार्टी धरान उप-महानगरपालिका प्रमुख पदका उम्मेद्वार गजेन्द्र इस्बाेलाई गाईको संज्ञा दिँदै नेता राईले कुनै राजकीय जिम्मेवारी नपाए पनि इस्बाेले धरान र धराने जनताको लागि दिएको योगदान नै...
अर्जुन जम्नेली राई मोरङ । लिम्बू समुदायमा जन्मेर किरात धर्मकाे नेतृत्व गर्दै आएका आत्मनन्द लिङदेन लिम्बूले नेपाल हुनुअघि देशकाे नाम किरात भएकाे बताएका छ्न् । गत कात्तिक अन्तिम साता झापाकाे धार्मिक सभामा लिङदेनले सो कुरा बताएका हुन् । प्राचीन किरात देश, विश्वशान्ति र मानवमुक्तिबारे उनकाे भिडियो सार्वजनिक भएकाे छ । जसमा लिङदेनले नेपालमा ६ हजार वर्षअघि किरात देश रहेको बताएका छन्...
काठमाडौं । समाजवादी पार्टीले तत्काल सरकार नछोड्ने निर्णय गरेको छ । बरु सरकारसँग संविधान संशोधनका लागि वार्ता गर्नका लागि चार सदस्यीय समिति गठन गरेको छ । जसमा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई राखिएको छ । प्रधानमन्त्री केपी ओलीले आपूmहरुसँग बिना छलफल मन्त्रालय फेरबदल गरेपछि सरकारमा बस्ने नबस्ने भन्ने छलफल गर्न शनिबार...
ललितपुर । समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति (पदाधिकारी) बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा अहिले सुरु भएको छ । बैठकले सरकारमा बसिरहने कि सरकारबाट हट्ने भन्ने निर्णय गर्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार समेत रहेको समाजवादी पार्टीसँग कुनै छलफल नगरी मन्त्रीहरुको हेरफेरका साथै मन्त्रालय परिवर्तन गरेपछि समाजवादीलाई सरकारमा बस्ने कि नबस्ने भन्ने दोधार उत्पन्न भएको हो । समाजवादी पार्टी केन्द्रीय समितिका...
पाँचथर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेनले लिम्बुवान प्रान्त चाहनेहरुले आफ्नाे पार्टीलाई भोट दिनुपर्ने बताएका छन् । शुक्रबार पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित मञ्चको चुनावी सभामा अध्यक्ष लिङदेनले सो कुरा बताएका हुन् । उनले भने, ‘तपाईहरुलाई कोशी प्रदेशमा चित्त बुझ्छ भने ठीक छ, बुझ्दैन भने भोट हामीलाई दिनोस् ।’ उनले हिजो संविधान जारी हुँदा आफ्नाे पार्टीले इटहरीमा विरोध...
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सत्ता साझेदार समाजवादी पार्टीसँग कुनै छलफल तथा परामर्शन नगरी मन्त्रीपरिषद् पुनर्गठन तथा जिम्मेवारी फेरबदल गरेपछि समाजवादी पार्टीलाई अब सरकारमा बसिरहने कि सरकारबाट हट्ने भन्ने संकट उत्पन्न भएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका ६ जना मन्त्रीहरु फेरबदल गर्नुका साथै उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्रालय सम्हालिरहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्यबाट हटाएर...

Latest news