Friday, November 15, 2019

स्वास्थ्य

शरीरका विभिन्न अंगमा हातले छोइरहने बानी छ ? नछुनुस् है !

हामीमध्ये धेरैको बानी हुन्छ कि अलिकति केही हुनासाथ हात नाकमा पुर्याउने, आँखा मिच्ने । घरिघरि त संवेदनशील र गोप्य अंगमा समेत हाम्रो हात पुगिरहेको...

हाम्रा यस्ता लापरबाहीले किड्नी खराब भइरहेकाे हुन्छ

हामीले जानी नजानी यस्ता गल्ती गरिरहेका हुन्छौ जसले हाम्रो किड्नीलाई असर गरिरहेको हुन्छ । धेरै मानिसको चासो किड्नीबारे हुन्छ ।तर किड्नी जोगाउने काम गरिरहेको...

अाठ घण्टाभन्दा कम सुत्नेलार्इ मानसिक समस्या हुन सक्ने

दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशाको समस्या देखिएको एक अध्ययनले देखाएको छ ।अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको...

महिनावारी हुँदा याैनइच्छा कम हुनुका कारण

महिनावारी हुँदा यौनसम्पर्क गरेमा गर्भ रहन जाने सम्भावना धेरै नै कम हुन्छ । किनकि महिनावारी भएको समयमा डिम्बाशयबाट डिम्ब निस्केको हुँदैन । साथै पहिला...

वजन बढी भएकी महिलालार्इ स्तन क्यान्सर ढिलाे थाहा हुने

बिएमआई (बडी मास इन्डेक्स) वा शारीरिक वजन धेरै भएका महिलालाई स्तन क्यान्सर भएको छिटै थाहा नपाइने हालै स्विडेनमा गरिएको अध्ययनले देखाएको छ । शारीरिक वजन...

महिलाहरू विहेपछि माेटाउनुका ५ कारण, याैन सन्तुष्टि पनि एउटा कारण

प्रायः महिलाहरू विहेपछि माेटी हुन्छन् । विहेपछि महिलाहरूकाे ताैल बढ्न थाल्छ । अक्सर स्लिम महिला पनि विवाह गरेपछि क्रमशः माेटाउदै जान्छिन् । तर यस्ताे...

विवाह हुन लागेकी युवतीकाे चिन्ता, कसरी टाइट याेनी बनाउने ?

म अविवाहित युवती हुँ । मेरो अहिले विवाह हुन लागेको छ । मैले पहिले एक केटा साथीसँग बारम्बार यौनसम्पर्क गरेको थिएँ । त्यसैले मेरो...

मृगाैला बचाउनका लागि, डा कल्पना श्रेष्ठकाे टिप्स

काठमाडाैं । मानव अंग प्रत्यारोपण केन्द्रकी चिकित्सक कल्पना श्रेष्ठले मृगौला रोगीहरुमा सबैभन्दा ठूलो कारण मधुमेह भएको बताउँछिन् । संसारमै मुधुमेह रोगीमा ५० प्रतिशतमा मृगौला...

अस्पताल स्थापना भएकाे २६ वर्षपछि खोटाङमा दन्त सेवा सुरू

खोटाङ, १५ कात्तिक । जिल्ला अस्पताल खोटाङमा दन्त सेवा शुरु गरिएको छ । दन्त विशेषज्ञ एञ्जिला श्रेष्ठलाई करारमा ल्याएर अस्पतालमा पहिलो पटक दन्त सेवा...

बच्चालार्इ स्तनपानबाट छुटाउन यसाे गराै

यसरी छुटाउन सकिन्छ बच्चालाई आमाको दूध पिउनबाटः १. यो कुरा बुझ्न जरुरी छ कि तपाईंले चाहँदैमा बच्चाले दूध छाड्न सक्दैन । उसको यो जन्मिदादेखिकै आदत...

Latest news