• फल्याकको छानारहित वडा निर्माण गर्छौंः पेमारिन्जी शेर्पा

    काठमाडौं । नेकपा एमाले खिजीदेम्बा ९ पात्लेका वडा अध्यक्षका प्रत्यासी पेमा रिन्जी शेर्पाले वडालाई फल्याकको छानारहित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । एमालेले आयोजना गरेको चुनावी सभामा उनले फल्याकलाई विस्थापित गरेर जस्तापाताको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । राज्यले खरको छाना विस्थापित गर्ने योजना ल्य...

  • ‘मत दिन चाहन्न’ लागू गर्न रिट

    सर्वोच्च अदालतमा निर्वाचनमा ‘मत दिन चाहन्न’ (राइट टु रिजेक्ट) को व्यवस्था कार्यान्वयन नगरिएको उल्लेख गर्दैै अदालतको अवहेलना मुद्दा दर्ता गरिएको छ । अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) ले आज दर्ता गरेको उक्त अवहेलनाको मुद्दामा अदालतले यसअघि फैसलामा गरेको ‘मत दिन चाहन्न’ भन्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याउनुपर्ने भने पन...

  • आचारसंहिताभित्र रहेर मात्रै प्रचारप्रसार

    प्रमिला श्रेष्ठ, १६ वैशाख, २०७९ ओखलढुंगा (सार्वजनिक) । चुनावी प्रचारप्रसारका क्रममा आचारसंहिताको उल्लङघण नगर्ने सर्त सहित जिल्लाका राजनीतिक दलले अन्तरपार्टी निर्देशन जारी गरेका छन् । स्थानीयको घरदैलोमा पुगेका राजनीतिक दलले आचारसंहिताको पुर्ण पालना गर्न अपनी जारी गरेको हो । निर्वाचनलाई शान्तिपुर्ण तवरले सफलपार्न राज...

  • गाउँलेले सल्लाह गरेः शेर्पालाई निर्विरोध अध्यक्ष चुने

    काठमाडौं । ताप्लेजुङको फत्तालुङ गाउँपालिका– ६ का सबै पदाधिकारीमा एक-एक जनाको मात्र मनोनयन दर्ता भएको छ । फत्तालुङ– ६ ओलाङचुङगोलाका बासिन्दाले आपसी छलफल गरी वडाध्यक्ष र वडासदस्य चयन गरी मनोनयन दर्ता गराएका हुन् ।   उक्त वडाको वडाध्यक्षमा छेतेन शेर्पा र सदस्यहरुमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, महिला सदस्यमा फु...

  • सिन्धुपाल्चोक माओवादी केन्द्रमा शेर्पा रितियो

    पासाङ शेर्पा काठमाडौं (सार्वजनिक) । सिन्धुपाल्चोक नेकपा माओवादी केन्द्रमा आबद्ध ७३ जना शेर्पाले सामुहिक राजीनामा दिएका छन् । पार्टी दलालीकरण, नवधनाड्यहरुको पञ्जामा परेकाले यसबाट रुपान्तरण संभव नरहेको भन्दै उनीहरुले सामुहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा भोटकोसी गाउँपालिका इन्चार्ज आङ छिरी शेर्पा, गाउँपालिका...

  • आकांक्षीहरुको भीडबाट उम्मेदवार चयन गर्दा असन्तुष्टिः इन्चार्ज बुढाथोकी

    लाक्पा जी शेर्पा काठमाडौं (सार्वजनिक) । आकांक्षीहरु बढीहरु बढी भएकाले सहज रुपमा उम्मेदवार टुंग्याउन नसकेको एमाले नेता नानीबाबु बुढाथोकीले बताएका छन् । नेकपा एमालेका प्रदेश सचिवालय सदस्य तथा क्षेत्र नम्बर ‘ख’ का इन्चार्ज समेत रहेका बुढाथोकीले यस्तो बताएका हुन् । पार्टीमा लामो समय योगदान गरेका, योग्य, क्षमतावान अनगिन्त...

  • गोकर्णेश्वरमा शेर्पाको उपप्रमुखमा उम्मेदवारी

    काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको उपप्रमुखमा पेमा छिरी शेर्पा उम्मेदवार बन्ने भएका छन् । सत्तारुढ गठबन्धनसम्बद्ध दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल हुने भएपछि शेर्पा नगर उपप्रमुखमा उम्मेदवार बन्ने भएका हुन । नेपाली कांग्रेससँग सहमति हुन नसकेपछि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पा...

  • भोटेकोसी उपाध्यक्ष शेर्पाद्धारा राजीनामा

    काठमाडौं (सार्वजनिक) । स्थानीय निर्वाचनमा पुनः उम्मेदवार सिफारिस भएपछि भोटेकोसी गाउँपालिका सिन्धुपाल्चोका उपाध्यक्ष दाबुटी शेर्पाले राजीनामा दिएकी छन् । नेकपा माओवादी केन्द्रले पुनः उम्मेदवार बनाउने निर्णय गरेपछि राजीनामा गरेकी हुन् । उनलाई पुनः सोही पदमा उठाउने तयारी छ । जनप्रतिनिधीले उम्मेदवार बन्न राजीनामा दिनुपर्न...

  • एमाले र जसपावीच तालमेल गर्ने संकेत

    अन्जु राई ओखलढुंगा (सार्वजनिक) । जिल्लाको मानेभन्ज्याङ, सिद्धिचरण, सुनकोसी र चम्पादेवीमा एमाले र जसपावीच गठवन्धन हुने संभावना बढेको छ । गठवन्धनमा रहेका केही दलसँग रुष्ट बनेको जनता समाजवादी पार्टीले नेकपा एमालेसँग तालमेल गरेर अघि बढ्ने जनाएको हो । एमाले र जसपाका जिल्ला तहका नेताहरु प्रमुख र उपप्रमुख र कतिपय ठाउँमा वडा...

  • जसपाले खिजीदेम्बाको वडा ७ बाहेक उम्मेदवार टुंगो लगायो

    काठमाडौं : जनता समाजवादी पार्टीले, खिजीदेम्बा गाउपालिकाको वडा-७ बाहेक सबै वडाका लागि उम्मेदवार टुंगो लगाएको छ । जसपाले चर्चित गायक गम्बु शेर्पालाई खिजिदेम्बाको अध्यक्षमा उम्मेदवारका लागि सिफारिस गरेको छ। त्यस्तै, उपाध्यक्षमा मानकुमारी तामाङ, वडा-१ को अध्यक्षमा कुमार सुनुवार, वडा-२ मा खड्का सिंह तामाङ, वडा-३ मा च...