काठमाडौं : याक तथा चौरी कृषक महासंघ, नेपाल तदर्थ समिति गठन भएको छ । शनिबार राष्ट्रिय तथा अन्तराष्ट्र्रिय स्तरको याक सञ्जालको रुपमा विकास गर्न नुरु शेर्पाको अध्यक्षतामा १९ सदस्यीय समिति गठन भएको हो । अध्यक्ष शेर्पाका अनुसार हिमाली क्षेत्रको ब्याल डायमण्डलाई नेपालको ब्रान्ड बनाइने छ । हिन्दकुस याक सञ्जाल निर्माणको क्र...
पर्यटन
-
-
गौतमबुद्ध विमानस्थलमा पहिलो व्यावसायिक उडान सोमबार हुँदै
काठमाडौं : नेपाल वायुसेवा निगमले आगामी जेठ २ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने भएको छ । निगमका प्रवक्ता अर्चना खड्काले निगमको न्यारोबडी विमानले काठमाडौंबाट आगामी सोमबार पहिलो व्यावसायिक उडान गर्ने जानकारी दिइन् । उनका अनुसार काठमाडौंबाट बिहान ६ बजे र भैरहवाबाट बिह...
-
सफा हिमाल अभियान टोलीले सगरमाथा र ल्होत्सेको गर्यो सफल आरोहण
काठमाडौं : ‘सफा हिमाल अभियान २०२२’ को टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गरेको छ । नेपाली सेनाले सेनाका सह-सेनानी गणेश कार्की र अमल्दार देवीप्रसाद न्यौपानेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेको जनाएको छ । बिहीबार बिहान ७ बजेर ५२ मिनेटमा कार्की र न्यौपानेल...