• टिकटक वन्द गर्ने सरकारको निर्णय

    काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो । बैठकको निर्णय बारे सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने मन्त्...

  • पिके हाइड्रोद्धारा गल्ती स्वीकार ‘पुनः आइइइ गर्न टोलि खटायो’

    काठमाडौं । स्थानीय र गाउँपालिकाको चर्को दबाबपछि पिके हाइड्र«ोपावरले पुनः आइइइ गर्ने भएको छ । लिखुखोला जलविद्युत आयोजनाको आइइइका लागि तत्काल विज्ञ टोली अध्ययनका लागि पठाइएको हो । ओखलढुंगाको खिजीदेम्बा र रामेछापको उमाकुण्ड गाउँपालिकाबीचमा निर्माणाधिन ३० मेगावट लिखुखोला जलविद्युतले यसअघि आइइइ, इआइए लगायत सम्पूर्ण प्रकृया...

  • एआई खतरा होइन, नियन्त्रण गर्न सक्छ: बिल गेट्स

    माइक्रोसफ्ट कम्पनीका संस्थापक तथा चर्चित प्रविधि विज्ञसमेत रहेका अर्बपति बिल गेट्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का सम्बन्धमा आफ्नो अभिमत प्रकट गरेका छन् । प्रविधि क्षेत्रका विभिन्न चर्चित व्यक्तिहरुले यसअघि संयुक्त पत्रसमेत लेखेर आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि खतरनाक रहेकोले नियन्त्तण आवश्यक रहेको बताइरहेका बे...

  • झापामा करेन्ट लागेर एकको मृत्यु

    काठमाडौं : भद्रपुर नगरपालिका-४ मा करेन्ट लागि बिहीवार एक जनाको मृत्यु भएको छ । प्रहरीले नगरपालिका-७ का स्थायी बासिन्दा भोटलाल गणेश राजवंशीको आमडागीमा रहेको जनाएको छ । प्रहरीका अनुसार उनी इलाम टी(प्रोड्युसर प्रालिको भवन बनाउने काम गर्थे । ४० वर्षीय खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागी घाइते भए...

  • सिनपाका २० शिक्षकले लिए शिक्षक प्रशिक्षण तालिम

    काठमाडौं : ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकामा २० जना कम्प्युटर शिक्षकहरुले तालिम पाएका छन् । नगरपालिका र क्यान महासंघ शाखा ओखलढुंगाको आयोजनामा सञ्चालन भएको ५ दिने शिक्षक प्रशिक्षण तालिम सोमबार सकिएको हो । नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै यसले समग्र नगरपालिकाका विद्य...

  • सरकारले अघि सार्‍यो हाइड्रोजन प्लान्ट बनाउने योजना

    काठमाडौं : सरकारले हाइड्रोजन इन्धन उत्पादनको सम्भाव्यताबारे छलफल अगाडी बढाएको छ । मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याबका पदाधिकारीसँग छलफल भएको हो । अर्थमन्त्री शर्माले छलफलमा एक सय मेगावाटको हाइड्रोन प्लान्ट निर्माणको गृहका...

  • आठ वटा विद्युतीय बस खरिद गर्ने ललितपुर महानगरपालिकाकाे तयारी

    काठमाडौं : ललितपुर महानगरपालिकाले ८ वटा विद्युतीय बस खरिद गर्ने भएको छ । सोमबार ललितपुर महानगर प्रहरीले आयोजना गरेको कार्यक्रममा महानगरका मेयर चिरिबाबु महर्जनले ८ वटा विद्युतीय बस खरिदको योजनाअघि सारिसकेको जानकारी दिए । उनका अनुसार चार वटा बस तत्काल खरिद गर्ने तयारी छ । बाँकी चारवटा केही समयपछि खरिद गर्ने उनको भनाइ ...

  • खिजीदेम्बा गाउँपालिकाले वितरण गर्‍यो ५५ विपन्न परिवारलाई सोलार

    ओखलढुंगा : खिजीदेम्बा गाउँपालिका-९ का ५५ घर विपन्न परिवारलाई (सौर्य उर्जा) सोलार वितरण गरिएको छ । गाउँपालिकाले वडा-९ को पात्लेमा सोलार वितरण गरेको हो । वडा अध्यक्ष ङावाङ फुरी शेर्पाले विपन्न परिवारलाई सौर्य उर्जा उज्यालो कार्यक्रम अन्तर्गत यसअघि नाम सिफारिस भएका लघुजलविद्युत र अन्य तवारले विद्युतीकरण नभएका परिवारल...

  • नेपालमा कोरोनाविरुद्धको तीन करोड डोज खोप लगाइयो

    नेपालमा बिहीबारसम्म कोरोनाभाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार अपराह्न दिएको जानकारीअनुसार तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ । जसमा एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरि...

  • चाइना पास एक वर्षदेखि बन्द

    चिन प्रवेशका लागि रसुवा जिल्लाका नागरिकलाई उपलब्ध गराउँदै आएको नेपाल चिन आगमन प्रस्थान अनुमान पत्र (चाइना पास) को वितरण एक वर्ष देखि रोकिएको छ । कोभिड -१९ का कारण रसुवागढी नाकाबाट मान्छेको आवतजावत रोकिए सँगै पास वितरण रोकिएको हो । रसुवागढी अध्यागमन कार्यालयले २०७७ मङ्सिर २७ गतेबाट मानिसको आवतजावत रोकिएका कारण पास बन...