• सिद्धिचरण नगरपालिकाको बजेट ८१ करोड ६ लाख भन्दा बढी

    काठमाडौं : ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ८१ करोड ६ लाख भन्दा बढी बजेट सार्वजनिक गरेको छ । शुक्रबार नगरपालिकाको दशौँ नगरसभामा नगरपालिकाका उपमेयर केदारबाबु बस्नेतले आर्थिक वर्षको ८१ करोड ६ लाख २३ हजार ८ सय ६० रपैयाँ बजेट सार्वजनिक गरेको हो । नगरप्रमुख तेजन खनाल (तजेन्द्र)ले ...

  • बिमितलाई सेवा प्रवाह नरोक्न स्वास्थ्य संस्थालाई बीमा बोर्डको आग्रह

    काठमाडौं : स्वास्थ्य बीमा बोर्डले नियमित स्वास्थ्य सेवा प्रवाह गर्न सेवाप्रदायक स्वास्थ्य संस्थालाई आग्रह गरेको छ । बिहिबार विज्ञप्ति जारी गरि बोर्डले बिमितहरूलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गरेको हो । बोर्डका कार्यकारी निर्देशन दामोदर बसौलालले बिमितहरूको स्वास्थ्य परीक्षण भएका दाबीहरूको बाह्रै महिना भुक...

  • काठमाडौंमा फोहोरको समस्या झनै विकराल बन्दै गयो : शहरी विकामन्त्री झाँक्री

    काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पछिल्लो समय काठमाडौं शहरको फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन् । बिहिबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । शहरको फोहोरको समस्या एकजना गरिबको समस्यालाई निवारण गर्नेभन्दा पनि ठूलो रहेको...

  • अर्थमन्त्री शर्माको राजीनामा माग्दै पूर्वका उद्योगीहरु आन्दोलित

    काठमाडौं : पूर्वका उद्योगी, व्यवसायी र मजदुरहरु बजेटमार्फत परिवर्तन गरिएका करमा संशोधन र अर्थमन्त्री जनार्दन शर्माको राजनीनामा माग्दै बिहीबारदेखि सडक आन्दोलनमा उत्रिएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग परिसंघ प्रदेश १, नेपाल ट्रेड युनियन कांग्रेस मोरङ, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ड) प्रदेश १, अ...

  • जिल्ला अस्पताल रुम्जाटारको कुपोषण न्यूनिकरण कार्यक्रम प्रभावकारी बन्दै

    काठमाडौं : ओखलढुंगामा पछिल्लो समय कुपोषण न्यूनिकरणका लागि जिल्ला अस्पताल रुम्जाटारको पोषण पुर्नस्थापना गृह प्रभावकारी बन्दै गएको छ । कार्यक्रम संयोजक एलिना शर्माले कुपोषित बालबालिकाको उपचार एवं स्याहार-सुसारका लागि स्थापना भएको पोषण पुर्नस्थापना गृहबाट हालसम्म एक सय भन्दा बढी सेवाग्राहीहरुले सेवा लिएको जानकारी दिइन् । ...

  • नागरिकता विधेयक अगाडि बढाउने सत्तारुढ पाँच दलीय गठबन्धनको निर्णय

    काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको गठबन्धन बैठकमा यस्तो निर्णय भएको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकलाई अगाड...

  • न्यायाधीश र वकिलको घुस डिल प्रकरण : छानबिन गर्न जाँचबुझ समिति गठन

    काठमाडौं । घुस प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन भएको छ । न्याय परिषद्का प्रवक्ता मान बहादुर कार्कीले न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र महेश शर्मा पौडेल सदस्...

  • सुर्खेतमा जल तथा मौसम विज्ञान कार्यालयको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं : जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप सुर्खेतको कपासेमा दुर्घटना भएको छ । बुधबार दिउँसो गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै बा १ झ ८७८४ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । गाडी सडकबाट २० मिटर तल खसेको थियो । उक्त जीपमा ५ जना सवार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज...

  • प्रधानमन्त्री देउवालाई मन्त्री हेरफेर गर्न एकीकृत समाजवादीको दबाब

    काठमाडौं : नेकपा एकीकृत समाजवादीले आफ्ना पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता ल्याएर नयाँ पठाउने निर्णय कार्यान्वयन गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएको छ । बुधबार बसेको एकीकृत समाजवादीको बैठकले सरकारले तत्काल पार्टीको निर्णय कार्यान्वन गर्नुपर्ने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी द...

  • काठमाडौंमा हैजा संक्रमण पुष्टि हुनेको संख्या चार पुग्यो,जोखिम बढ्दै

    काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको छ । सानेपा र सिन्धुपाल्चोकमा बस्ने मानिसमा हैजा पुष्टि भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएको हो । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले काठमाडौं उपत्यकामा हैजा फैलिसकेको संकेत गरेका छन् । यसअघि पन...