ओखलढुंगा : सुनकोसी गाउँपालिकाले ठूलो संख्यामा कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । गाउँकार्यपालिकाले १२ वटा पदको दरवन्दी कटौती गर्ने निर्णय गरेको हो । यसरी कटौती हुने दरबन्दीमध्ये सबै भन्दा बढी स्वास्थ्य सेवा समूहतर्फका छन् । कार्यालय सहयोगी लगायतको पनि दरबन्दी कटौती भएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार ...
स्थानीय तह
-
-
स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्पत्ति विवरण बुझाउन तोकेता
ओखलढुंगा : जिल्लाको सुनकोसी र चम्पादेवी गाउँपालिकाले जनप्रतिनिधिहरुलाई सम्पत्ति विवरण बुझाउन ताकेता गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको निर्देशनअनुसार दुवै गाउँपालिकाले सूचना प्रकाशन गरी जनप्रतिनिधिहरुलाई सम्पत्ति विवरण बुझाउनु भनेको हो । आफ्नो र आफ्ना परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्...
-
खिजीदेम्बा गाउँ शिक्षा समितिले पायो पूर्णता,नमुना विद्यालय बनाउन अनुदान दिइने
ओखलढुंगा : खिजीदेम्बा गाउँपालिका गाउँ शिक्षा समितिले पूर्णता पाएको छ । स्थानीय तहमा नयाँ नेतृत्व आएसँगै शिक्षा समिति पुनः गठन हुने व्यवस्था छ । बुधबार बसेको कार्यापालिका बैठकले शिक्षा समितिलाई पूर्णता दिने निर्णय गरेको हो । ११ सदस्यीय शिक्षा समितिमा समावेशी, शिक्षा प्रेमी र विज्ञहरुलाई सदस्य चयनमा प्राथमिकता दिइए...
-
यो पटक छुटेका ठाउँमा अर्को वर्ष बजेटको व्यवस्था हुन्छ : अध्यक्ष शेर्पा
काठमाडौं : ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले अवको दुई वर्षभित्र सबै टोलमा साना तथा ठूला सवारीसाधन गुड्ने बाटो बनाउने बताएका छन् । शुक्रबार फेसबुक लाइभमा आउँदै उनले आवमा छुटेका थप विकासका योजनाहरुका लागि अर्को वर्ष बजेट विनियोजन गर्ने बताएका छन् । उनले राम्रो काम गर्ने उपभोक्ता समितिलाई अर्वाड...
-
सिद्धिचरण नगरपालिकाको बजेट ८१ करोड ६ लाख भन्दा बढी
काठमाडौं : ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ८१ करोड ६ लाख भन्दा बढी बजेट सार्वजनिक गरेको छ । शुक्रबार नगरपालिकाको दशौँ नगरसभामा नगरपालिकाका उपमेयर केदारबाबु बस्नेतले आर्थिक वर्षको ८१ करोड ६ लाख २३ हजार ८ सय ६० रपैयाँ बजेट सार्वजनिक गरेको हो । नगरप्रमुख तेजन खनाल (तजेन्द्र)ले ...
-
काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित
काठमाडौं : काठमाडौं महानगरपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बुधबार बसेको नगरसभा ११ औं अधिवेशनको दोस्रो बैठकले नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो । नगर प्रमुख बालेन साहले पेश गरेको नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यले महत्वपूर्ण सुझाव दिएका थिए । नगरसभा सदस्यका सुझावलाई समेट...
-
स्थानीय लोक्कल रक्सीलाई मेयर बालेन्द्रले अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्थानीय लोक्कल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने बताएका छन् । आइतबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले यस्तो योजना ल्याएको बताएका हुन् । उनले महानगरपालिकाको सांस्कृति तथा ऐतिहासिक सहरमा स्थानीय नेवार समुदायले उत्...
-
विद्यासुन्दरले भत्काउन खोजेको ऐतिहासिक बागदरबार अब ‘रेट्रोफिट’ हुने
काठमाडौं : काठमाडौं महानगरपालिकाले हरिभवन (बागदरबार)को प्रवलीकरण (रेट्रोफिट) गर्ने भएको छ । आइतबार महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बागदरबारको प्रवलीकरणको लागि आवश्यक व्यवस्था गरेको बताएका हुन् । यसअघि तत्काललीन मेयर विद्यासुन्दर शाक्यले बागदरबार भ...
-
ओखलढुंगाका स्थानीय तहलाई योजना कार्यक्रम सकाउने चटारो
ओखलढुंगा : सिद्धिचरण नगरपालिकाले विभिन्न योजना कार्यक्रमको भुक्तानी लिने समयसिमा तोकेको छ । असार २० गतेभित्र योजना तथा कार्यक्रमहरुको भुक्तानी लिइसक्नुपर्ने गरी सिमा तोकिएको हो । नगरपालिकाले शसर्त अनुदान चालु र पूँजीगतको असार १७ गते, नगरपालिका र वडा कार्यालयका योजना तथा कार्यक्रमको असार १८ गते र नगरपालिकाको व्यायभार भए...
-
दिगो विकास लक्ष्य हासिल गर्ने गरी योजना निर्माण गर्नू : उपाध्यक्ष पौडेल
ओखलढुंगा : राष्ट्रिय योजनाका उपाध्यक्ष डा. विश्वनाथ पौडलले दिगो विकास लक्ष्य हासिल गर्ने गरी जनप्रतिनिधिहरु अघि बढ्नुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समिति, ओखलढुंगामा आयोजित कार्यक्रममा उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । समृद्ध नेपाल निर्माण गर्दै आम नागरिकको आर्थिक, सामाजिक हैसियत उठाउनका लागि सबै तह प...