• छुटेका लाभग्राहीले सुरक्षा भत्ता लिन चिशंखुगढीको आग्रह

    काठमाठौं : ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लिन छुटेका लाभग्राहीलाई भत्ता बुझ्न आग्रह गरेको छ । गाउँपालिकाले एक सूचना जारी गरि आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको भत्ता लिन छुटेकालाई नागरिकता र परिचयपत्र सहित स्वंयम उपस्थित भइ सम्बन्धित वडा कार्यालयबाट भत्ता बझन आग्रह गरेको हो । ...

  • चम्पादेवीले निर्माण गर्‍याे २५० किलोमिटर सडक,थप विस्तार गर्दै

    काठमाडौं : ओखलढुगांको चम्पादेवी गाउँपालिकाले २ सय ५० किलोमिटर सडक निमार्ण गरेको छ । गाउँपालिकाको प्राय: जसो धेरै ठाउँमा सडक पुर्‍याइएको गाउँपालिका अध्यक्ष नवराज केसीले जानकारी दिए । सडकलाई प्राथमिकता दिँदै गाउँपालिकाले काम गर्दै आएको उनले बताए । सडक पुर्‍याउने काम पूरा गर्न तथा स्तरन्नोति गर्न चालु आर्थिक वर्ष २०७९/...

  • करार कर्मचारी हटाउने नेचासल्यानको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर

    काठमाडौं : करार अवधि थप नगर्ने सोलुखुम्बु जिल्ला नेचासल्यान गाउँपालिकाको निर्णयविरुद्ध उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगामा मुद्दा दायर भएको छ । साउन १ गतेदेखि करार अवधि थप नगर्ने गाउँपालिकाको निर्णयविरुद्ध बिहिबार अस्थायी,करार तथा ज्यालादारी कर्मचारीहरुले मुद्धा दायर गरेका हुन् । १६ जना कर्मचारीहरुले उत्प्र...

  • मोलुङ गाउँपालिका ३ वडाले वितरण गर्‍यो आलु पकेट स्थापना सामग्री

    काठमाडौं : ओखलढुंगाको मोलुङ गाउँपालिका-३ वडा कार्यालयले वडाको थुम्की, गोपे,आहाल डाँडा र किरादिमका किसानहरुलाई आलु पकेट स्थापनाका लागि सामग्री वितरण गरेको छ । बुधबार वडाअध्यक्ष मित्रबहादुर  सुनुवार,कार्यापालिका सदस्य,कर्मचारी तथा अन्य समाजसेवीको उपस्थितिमा उक्त सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ । प्रधानमन्...

  • मोलुङ गाउँपालिकाले भन्यो : सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्नू

    ओखलढुंगा : जिल्लाको मोलुङ गाउँपालिकाले सामाजिक सुरक्षा परिचय पत्र नविकरण गराउन आह्वान गरेको छ । गाउपालिकाले एक सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो । सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को उप नियम १ मा लाभग्राहीहरुले साउन महिनादेखि कातिक मसान्त भित्रमा सामाजिक सुरक्षा परिचयपत्र नविकरणको लागि निवेदन दिनुपर्न...

  • चिशंखुगढीले दिन थाल्यो सहिद भएका परिवारलाई निर्वाह भत्ता

    ओखलढुंगा : ओखलढुंगाको चिशंखुगढी गाउपालिकाले निर्वाह भत्ता दिन सुरु गरेको छ । गाउपालिकाले तत्कालीन नेकपा माओबादी केन्द्रले चलाएको जनयुद्धका कारण सहिद भएका परिवारलाई निर्वाह भत्ता दिन थालेको हो । गाउपालिकाका अध्यक्ष निशान्त शर्माले चालु आर्थिक वर्षबाट सहिद परिवारलाई गाउँपालिकाले मासिक २ हजारका दरले भत्ता दिन सुरु गरेक...

  • धोबीखोलामा फोहोर फ्याँक्ने संस्थालाई २५ हजार जरिवाना

    काठमाडौं : काठमाडौं महानगरपालिकाले धोबीखोलामा फोहोर फ्याँक्नेलाई कारबाही गरेको छ । महानगरपालिकाले धोबीखोलामा फोहोर फ्याँक्ने प्राक्टिकल वेस्ट सोलुसन प्रालिलाई २५ हजार जरिवाना तिराएको हो । आइतबार बेलुका सामाजिक सञ्जालमा रातोपुल नजिकैबाट डोजरले फोहोरलाई खोलामा फ्याँकिरहेको भिडियो भाइरल भएको थियो । महानगरपालिकाले त्यसस...

  • खिजीदेम्बा शिक्षा समितिको बैठक सकियो,यस्ता छन् बैठकका निर्णय

    ओखलढुंगा : खिजीदेम्बा गाउँपालिका शिक्षा समितिको बैठक सकिएको छ । समितिले गाउँपालिकाभित्र शिक्षकहरुको दरबन्दी मिलान गर्ने लगायत निर्णय गर्दै बैठक सम्पन्न भएको हो । बैठकले विद्यार्थी संख्याको आधारमा शिक्षकहरुको दरबन्दी मिलान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष तथा समितिका संयोजक गम्बु शेर्पाले जानकारी दिए । विद्यार्थ...

  • चिशंखुगढी गाउँपालिकाले तोक्याे रासायनिक मलको मूल्य

    ओखलढुंगा : चिशंखुगढी गाउँपालिकाले रासायनिक मलको मूल्य निर्धारण गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै युरिया र डिएपी मलको न्यूनतम मूल्य निर्धारण गरेको जानकारी दिएको हो । गाउँपालिका अन्तर्गत अनुदानको मल कृषकहरुलाई सहज र सुलभ मूल्यमा उपलब्ध गराउन सकोस् भन्ने हेतुले मलको मूल्य निर्धारण गरेको गाउँपालिकाका प्रमुख प्र...

  • सरकारी कार्यालय शनिबार पनि खुल्याे,कार्यालयहरुमा भीड

    ओखलढुंगा : जिल्लाका विकासे कार्यालयहरुमा शनिबार पनि खुलेका छन् । कार्याक्रम तथा योजनाहरु फरफराकका लागि शनिबार पनि कार्यालयहरु खुलेका हुन् । विकास निर्माणसँग सम्वन्धित कार्यालयहरुमा सेवाग्राहीको भीड शनिबार पनि बढेको देखिन्छ । आर्थिक वर्षको अन्तिम समय भएकाले शनिबार पनि कार्यालय खुलेको ती कार्यालयका अधिकारीहरु बताउँछन् । ...