ओखलढुंगा । सोलुदुधकुण्ड नगरपालिका र ओखलढुंगाका विभिन्न स्थानीय तहका जनप्रतिनिधीवीच समन्वयात्मक छलफल सम्पन्न भएको छ । ओखलढुंगा र सोलुखुम्बुका स्थानीयहरुको आयोजनामा सोलुदुधकुण्ड नगरपालिका १० को झाप्रेमा छलफल सम्पन्न भएको हो । छलफलमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्...
स्थानीय तह
-
-
पिके हाइड्रोलाई सोध्यो खिजीदेम्बाले स्पष्टिकरण
अन्जना राई (अन्जु) ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले पिके हाइड्रोपावर लिमिटेडलाई स्पष्टिकरण सोधेको छ । लिखु नदीबाट उत्पादन हुने गरी अघि बढाइएको आयोजनाले प्रभावित क्षेत्रका नागरिक, आदिवासी समुदायको माग संवोधन नगरेको गुनासो आएपछि गाउँपालिकाले स्पष्टिकरण सोधेको हो । प्रभावित क्षेत्रका नागरिकले पु...
-
बृद्धाभत्ता नविकरण गर्न जाँदा बाटैमा मृत्यु
काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको लिखु गाउँपालिका ९ मा बुधबार एक बृद्धको ज्यान गएको छ । सामाजिक सुरक्षा भत्ता नविकरण गर्न वडा कार्यालय जाने क्रममा बोलकतिका ७३ बर्षिय दलबहादुर तामाङको बाटैमा ज्यान गएको हो । विहान ९ बजे घरबाट वडा कार्यालय जाने भन्दै निस्किएका तामाङको दिउँसो ३ः३० बजे वडा कार्यालय भन्दा ५० मिटर अगाडी बाटै...
-
भ्युटावर हैन, स्वास्थ्य र सडक चाहियोः सांसद छिरिङ
काठमाडौं (सार्वजनिक) । माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामाले भ्युटावर निर्माणका लागि बजेट रोक्नुपर्ने माग गरेका छन् । सडक र स्वास्थ्य सेवासमेत नपुगेका स्थानीय तहमा भ्युटावर निर्माण बजेट जाने गरेकाले यसलाई रोक्नुपर्ने माग गरेका हुन् । संसदको विशेष समयमा बोल्दै सांसद लामाले विकट जिल्लाका सदरमुकाममा पुग्ने सडक समेत...
-
ओखलढुंगाका २३७ जना उम्मेदवारले बुझाए निर्वाचन खर्च
काठमाडौं : ओखलढुंगामा स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका २ सय ३७ जनाले निर्वाचन खर्च बुझाएका छन् । २ सय ३७ जनाले समयमै खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमा अध्यक्षका उम्मेदवार १४ जना, उपाध्यक्षका उम्मेदवार ११ जना, वडा अध्यक्ष उम्मेदवार ५३ जनाले खर्च विवरण बुझाएको कम्प्यूटर अपरेटर ...
-
सिद्धिचरण नगरपालिकाले भन्यो : विद्यालय व्यवस्थापन समिति पुर्नगठन गर्नू
काठमाडौं : ओखलढुंगा जिल्लाकाे सिद्धिचरण नगरपालिकाले विद्यालय व्यवस्थापन समिति पुर्नगठन गर्न ताकेता गरेको छ । नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयका कार्यअवधि समाप्त भएकाको पुनर्गठनका लागि निर्देशन दिएको हो । नगरपालिकाले शिक्षा शाखासँग समन्वय गरी नगरपालिकाको शिक्षा नियमावली अनुसार अविलम्ब विद्यालय व्यवस्थापन स...
-
बैतडीमा बन्चरो प्रयोग गरी बाबुको हत्या
काठमाडौं : प्रहरीले बुवाको हत्या गरेको आरोपमा शुक्रबार बैतडीमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिलाशैनी गाउँपालिका ५ शेराका २२ वर्षीय लोकराज जोशी रहेका छन् । लोकराजले उनका बुवा ६८ वर्षीय अन्तराम जोशीलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बैतडीका प्रहरी प्रवक्...
-
खिजीदेम्बा गाउँपालिकालाई एम्बुलेन्स प्राप्त,पहाडी क्षेत्रमा सहजै सञ्चालन हुने
काठमाडौं : ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकालाई एम्बुलेन्स सहयोग प्राप्त भएको छ । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवको विशेष पहलमा गाउँपालिकालाई एम्बुलेन्स प्राप्त भएको हो । पहाडी क्षेत्रमा सहजै रुपमा सञ्चालन गर्न सकिने एम्बुलेन्स प्राप्त भएको पालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिए । एम्बुलेन्स प्राप्त भएपछि ...
-
सिद्धिचरणकाे वडा १२ मा अब यी ठाउँहरूमा मात्रै मोटरसाइकल पार्किङ पाइने
काठमाडौं : ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा-१२ ले मोटरसाइकल पार्किङ गर्नका लागि ठाउँ तोकेको छ । वडा कार्यालयले पार्किङ स्थल निर्धारण गर्नुका साथै बजार क्षेत्रमा विद्यालय जाने समयमा चार पाङग्रे सवारी साधन चलाउन नपाइने निर्णय गरेको छ । वडा कार्यालयले मोटरसाइकल पार्किङका लागि हुलाकटोलमा रहेको लक्ष्मी बैंकदेखि लालीगुँ...
-
खिजिदेम्बाको आग्रह : सवस्टेशन निमार्ण गर्न बोलपत्र आब्हान गरिदिनू
काठमाडौं : ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाले सवस्टेशन निमार्ण तथा केन्द्रीय प्रशारण लाइन विस्तारका विषयमा नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले पालिकामा केन्द्रीय प्रशारण लाइन जडानका लागि हालसम्म भएको कामको विषयमा पनि जानकारी गराएका हुन् । विद्युत प्राधिकरणका...
- 1
- 2
- 3
- …
- 6
- Next Page »