• पार्टीका साथीहरुबाटै निर्वाचनमा असहयोग पाइयो : रुम्दाली

    ओखलढुंगा : जनता समाजवादी पार्टी नेपालले निर्वाचनमा पार्टीका नेताहरुबाटै असहयोग भएको संकेत गरेको छ । प्रदेश सदस्य धीरेन्द्र रुम्दालीले निर्वाचनमा भावनामा बहकिएर केही साथीहरु सैद्धान्तिक रुपमा विचलित हुनुले मतपरिणामा असर परेको उल्लेख गरेको हो । निर्वाचन जनताका माझमा दल र दलका नेताहरुले आफुलाई परीक्षार्थीका रुपमा प्र...

  • ओखलढुंगा सिद्धिचरण नगरपालिकाको मेयरमा खनाल निर्वाचित

    ओखलढुंगा : सिद्धिचरण नगरपालिकाको मेयरमा तेजेन खनाल (तेजेन्द्र) निर्वाचित भएका छन् । उनले एमालेका इच्छा कुमारी गुरुङलाई पराजित गरेका हुन् । उपमेयरमा भने एमालेका केदारबाबु बस्नेत विजयी भएका छन् । उनले गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार रुपेश शाक्यलाई पराजित गरे । त्यस्तै, सिद्धिचरण नगरपालिका-५ बाट एमालेक...

  • १ सय ३० मतले गम्बु शेर्पा खिजीदेम्बाको अध्यक्षमा निर्वाचित

    काठमाडौं : ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा १ सय ३० मतले गम्बु शेर्पा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी नेपालका प्रदेश नम्बर १ का सदस्य शेर्पाले निकटतम् प्रतिस्पर्धीलाई १ सय ३० मतलेप0छि पार्दै उनी पालिका प्रमुख निर्वाचित भएका हुन् । शेर्पाले २ हजार ८ सय ८२ मत ल्याएर विजयी भए । कांग्रेसका ब...

  • एकै परिवारका चार दाजुभाई चुनावी प्रतिस्पर्धामा,तीन भाइले गरे जित हासिल

    ओखलढुंगा : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका एकै परिवारका चार दाजुभाई चुनावी प्रतिस्पर्धामा उत्रेकोमा तीन जना दाजुभाईले नतिजा हात परेका छन् । एक भाइ भने पराजित भएका छन् । मोलीमा जन्मेका रुम्दाली परिवारका चार दाजुभाई एकै पटक चुनावमा उत्रिएका थिए । मानेभञ्ज्याङमा ज्ञानेन्द्र रुम्दाली र धनकुटाको साँगुरीगढीमा जीतेन्द्र रु...

  • एमाले र जसपावीच तालमेल गर्ने संकेत

    अन्जु राई ओखलढुंगा (सार्वजनिक) । जिल्लाको मानेभन्ज्याङ, सिद्धिचरण, सुनकोसी र चम्पादेवीमा एमाले र जसपावीच गठवन्धन हुने संभावना बढेको छ । गठवन्धनमा रहेका केही दलसँग रुष्ट बनेको जनता समाजवादी पार्टीले नेकपा एमालेसँग तालमेल गरेर अघि बढ्ने जनाएको हो । एमाले र जसपाका जिल्ला तहका नेताहरु प्रमुख र उपप्रमुख र कतिपय ठाउँमा वडा...

  • २० जना शिक्षकले जागिरबाट राजीनामा दिए

    ओखलढुङ्गा । स्थानीय तह निर्वाचनमा भाग लिन ओखलढुङ्गाका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनको मिति घोषणा भए यता जिल्लाका विभिन्न विद्यालयका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका हुन । ‘केहि विविध कारणले जागिर छाड्ने पनि हुनुहुन्छ, तर अधिकांश शिक्षकले चुनाव लड्न राजीनामा दिनुभएको हो’ शिक...

  • पढ्दै कमाउँदै कार्यक्रम : छनोट भएका विद्यालयले १० लाख पाउने,ओखलढुंगाबाट दुई विद्यालय छनोट

    काठमाडौं : सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम’का लागि छनोट भएका १ सय ४० सामुदायिक विद्यालयलाई १० लाखका दरले दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार यो कार्यक्रमका लागि १४ करोड बजेट विनियोजन भएको छ । निर्देशक समि...

  • अन्तिम संस्कार भइसकेका रत्नबहादुर २२ वर्षपछि जब घर फर्किए…

    फागुन, काठमाडौं । मंसिर २० गते साँझ करिब ७ बजे । धादिङको गल्छी गाउँपालिका वडा नं ५ कोइलीखर्कका ललित तामाङ र श्रीमती ठूलीमाया खाना खाएर सुत्ने तरखरमा थिए । त्यहीबेला छिमेकी मुस्कान तामाङ कराएको सुनियो, ‘ललितको छोरा हुँ भन्दै एउटा मान्छे बास माग्न आ’छ, रत्ने फर्कियो कि के हो, छिटो आउनु त !’...

  • एमसीसीमा प्रचण्डको नयाँ शर्त !

    फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा जाँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरु अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याट (एमसीसी) संसदमा लैजान सहमति जुट्नेमा ढुक्क थिए । जब बैठकमा उनीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुने, ...

  • थाइल्याण्डबाट काठमाडौं अवतरण गरी भैरहवा पुग्नेछ क्यालिब्रेसन फ्लाइट गर्ने जहाज

    ३ फागुन, काठमाडौं । निर्धारित तालिका अनुसार आगामी बिहीबार (५ फागुन) साँझ थाइल्याण्डबाट एक जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । यो जहाज थाइल्याण्डबाटै सिधै भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको थियो । तर, भैरहवा विमानस्थलमा अध्यागमनसम्बन्धी काम सुरु नभएका कारण जहाज काठमाडौं आउन ल...