• रुस युक्रेन युद्ध २४ घण्टामा अन्त्य गर्ने-ट्रम्प

    पूर्व अमेरिकी राष्ट्रपति तथा सन २०२४ को राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका राष्ट्रपतीय उम्मेदवार डोनाल्ड ट्रम्पले आफू पुनः राष्ट्रपति भएमा रुस युक्रेन युद्ध २४ घण्टामा अन्त्य गर्ने बताएका छन् । अमेरिकाको फक्स टिभीसँगको अन्तरवार्तामा ट्रम्पले आफूले पुटिन र जेलेन्स्की दुवैलाई राम्रोसँग चिनेको भन्दै युद्ध चाँडै अन्...

  • एआई खतरा होइन, नियन्त्रण गर्न सक्छ: बिल गेट्स

    माइक्रोसफ्ट कम्पनीका संस्थापक तथा चर्चित प्रविधि विज्ञसमेत रहेका अर्बपति बिल गेट्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का सम्बन्धमा आफ्नो अभिमत प्रकट गरेका छन् । प्रविधि क्षेत्रका विभिन्न चर्चित व्यक्तिहरुले यसअघि संयुक्त पत्रसमेत लेखेर आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि खतरनाक रहेकोले नियन्त्तण आवश्यक रहेको बताइरहेका बे...

  • इजरायलमा हजारौं नागरिक सडकमा उत्रिए

    इजरायलमा आइतबार राति हजारौं नागरिक सडकमा उत्रिए। उनीहरूको हातमा इजरायलको झन्डा थियो भने मुखमा बजाउने एउटा बाजा। प्रदर्शनकारीहरूले तेल अभिभमा मुख्य राजमार्ग अवरूद्ध गरे भने जेरूसेलममा रहेको प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको निजी घरअघि पनि प्रदर्शन गरे। सडकमा आगो बालेर उनीहरूले विभिन्न बाजा बजाए। कतिपय ठाउँमा प्रहरी...

  • पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना,लेफ्टिनेन्ट जर्नेलसहित ६ जनाको मृत्यु

    एजेन्सी : पाकिस्तानमा एउटा सैनिक हेलिकप्टर दुर्घटना हुँदा लेफ्टिनेन्ट जर्नेलसहित ६ जनाको मृत्यु भएको छ । द डनका अनुसार बलुचस्तान प्रान्तमा आएको बाढी पीडितको उद्धारमा खटिएको उक्त हेलिकप्टर सोमबार साँझ दुर्घटनामा परेको हो । खराब मौसमका कारण हेलिकप्टर दुर्घटना परेको बताइएको छ । दुर्घटनामा लेफ्टिनेन्ट जर्नेल सर्फराज अली...

  • चीनमा प्रचण्ड गर्मी, सचेत रहन चेतावनी

    एजेन्सी : प्रचण्ड गर्मी बढेसँगै चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेको । वेधशालाले आइतबार तातो वायुको प्रवाह व्यापक भएपछि यस्तो चेतावनी जारी गरेको हो । राष्ट्रिय मौसम विज्ञान केन्द्रले आज दिउँसो सिन्जियाङ, शान्सी, हेबेई, बेइजिङ, हुबेई र अन्य क्षेत्रहरूमा ३५ डिग्री सेल्सियसभन्...

  • पाकिस्तानमा युवती अपहरणको विरोध गर्दै हिन्दु समुदायको प्रदर्शन

    एजेन्सी : पाकिस्तानी हिन्दु समुदायले बुधबार पूर्व राष्ट्रपति आसिफ अली जरदारीको सिन्ध प्रान्तको नवाबशाहस्थित निवास अगाडि १६ वर्षीया युवती अपहरण, जबरजस्ती धर्म परिवर्तन र विवाह गराएको आरोपमा विरोध प्रदर्शन गरेका छन् । स्थानीय सञ्चार माध्यमले अपहरण भएका युवती करीना नामकी हिन्दु युवती रहेको जनाएका छन् । प्रदर्शनकारीहरूक...

  • भोलि आबेको निधनमा राष्ट्रिय शोक मनाउने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं : सरकारले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । निर्णयमा भनिएको छ,‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्...

  • अफगानिस्तानमा भूकम्पबाट ९२० जनाको मृत्यु‚ १५०० घाइते

    एजेन्सी : पूर्वी अफगानिस्तानको ग्रामीण तथा पहाडी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ९२० जनाको मृत्यु भएको छ । १५०० जना घाइते भएकाे अफगानिस्तानका आपत्‌कालीन सेवाका अधिकारी शराफुद्दिन मुस्लिमले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । समाचार एजेन्सी ‘बख...

  • दोस्रो विश्वयुद्ध पछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित

    एजेन्सी : विश्वभर विस्थापित बालबालिकाको सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाको संख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ । यो सङ्ख्या गत वर्ष सन् २०२१ को अन्त्य तिरको भएको पनि राष्ट्रसंघीय अधिकार...

  • ४००० वर्ष अघि मृत्यु भएकी महिला यस्ती थिइन्, वैज्ञानिकहरुले गरे दाबी

    एजेन्सी : वैज्ञानिकहरुले उत्तरी चेक गणराज्यको एक प्राचिन समाधि स्थलबाट महिलाको कंकाल भेटेका थिए, जुन करिब ४००० वर्ष पुरानो थियो । सुन्दर, कालो कपाल भएकी यी महिलाको अनुहारलाई अब रिकन्स्ट्रक्ट गरिएको छ । यी महिला ब्रोन्ज–एज बोहेमियाकी सबैभन्दा धनी महिलामध्ये एक भएको हुनसक्ने बताइएको छ ।   उनका हड्डीहरु फेल...