काठमाडौं : निर्वाचन आयोग नेपालले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको आह्वान गरेको छ । शुक्रवार बसेकाे आयोगको बैठकले १० दिनको समय दिएर दल दर्ता आह्वान गर्ने निर्णयअनुसार आउँदो आइतबारदेखि दल दर्ता आह्वान गरेको हो । निर्वाचन आयोगका अनुसार हालसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगले दर्ता ...
राजनीति
-
-
कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई भोट हाल्न दिने सरकारको तयारी
काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उनीहरुलाई अस्थायी मतदाताको रुपमा मतदान गर्न दिने माग सकेसम्म पूरा गर्ने बताएका ...
-
मंसिर ४ मा संघ र प्रदेशको निर्वाचन गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा गर्नेगरी संघ र प्रदेशको निर्वाचनको मितिबारे निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले पनि आगामी मंसिर ४...
-
मंसिर ४ मा प्रदेश र संघको चुनाव गर्ने सत्ता गठबन्धनको सहमति
काठमाडौं : सत्ता गठबन्धनले मंसिर ४ गते प्रदेश र संघको चुनाव गर्ने सहमति गरेको छ । प्रधानमन्त्री निवासमा बुधबार बसेको बैठकले यस्तो सहमति गरेको हो । एक नेताले बैठकले मंसिर ४ गते चुनाव गर्ने निर्णय गरेको जानकारी दिए । ती नेताले भने,‘भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले मिति घोषणा गर्नेछ,चुनावमा कसरी जाने भनेर छलफल गर्न...
-
ओखलढुंगामा गराए १८ सय भन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता
काठमाडौं ओखलढुंगा जिल्लामा १८ सय भन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । हालसम्म १ हजार ८ सय ७३ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाको तथ्यांकमा उल्लेख छ । हाल मतदाता परिचय पत्रका लागि नाम दर्ता गराउने काम चलिरहेको निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन घोषणा भएप...
-
ओखलढुंगाका २३७ जना उम्मेदवारले बुझाए निर्वाचन खर्च
काठमाडौं : ओखलढुंगामा स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका २ सय ३७ जनाले निर्वाचन खर्च बुझाएका छन् । २ सय ३७ जनाले समयमै खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमा अध्यक्षका उम्मेदवार १४ जना, उपाध्यक्षका उम्मेदवार ११ जना, वडा अध्यक्ष उम्मेदवार ५३ जनाले खर्च विवरण बुझाएको कम्प्यूटर अपरेटर ...
-
शर्मा फेरी अर्थमन्त्री हुँदा ‘गोरु पनि लजायो ’ : ओली
काठमाडौं : पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मालाई अर्थमन्त्री बनाउनुलाई सत्तारुढ गठबन्धनको निर्लज्ज काम भएको बताएका छन् । मंगलबार तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले शर्मा दोहोर्याएर अर्थमन्त्री हुँदा ‘गोरु पनि लजाएको’ टिप्पणी गरे । उन...
-
पुन: अर्थमन्त्री शर्माले लिए शपथ
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले पुन: पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको बेला शर्मामाथि जेठ १४ गतेको मध्यराति अर्थ मन्त्रालयमा दुईजना अनधिकृत व्यक्तिलाई ...
-
एमाले इन्चार्जको जिम्मेवारी बाँडफाड,को कहाँका इन्चार्ज ?
काठमाडौं : नेकपा एमाले काठमाडौं सम्पर्क मञ्चले संयन्त्र, सचिवालय, विभाग तथा पालिका इन्चार्जको जिम्मेवारी बाँडफाड गरेको छ । सम्पर्क मञ्चको बैठकले ७ सदस्यीय संयन्त्र गठन गरेको हो । संयन्त्रको सदस्यमा सूर्य बहादुर गुरुङ, विनोद राई, रमेश कुमार खड्का, यमु दाहाल, दिपक दाहाल, शेरबहादुर गुरुङ र निराजन खतिवडा रहेका छन् । शनि...
-
ओलीले भने : संसदीय विशेष समितिको प्रतिवेदन मान्य छैन
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई मान्य नहुने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन कुनै हालतमा मान्न सकिद...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 15
- Next Page »