• ओखलढुंगाका २३७ जना उम्मेदवारले बुझाए निर्वाचन खर्च

    काठमाडौं : ओखलढुंगामा स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका २ सय ३७ जनाले निर्वाचन खर्च बुझाएका छन् । २ सय ३७ जनाले समयमै खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमा अध्यक्षका उम्मेदवार १४ जना, उपाध्यक्षका उम्मेदवार ११ जना, वडा अध्यक्ष उम्मेदवार ५३ जनाले खर्च विवरण बुझाएको कम्प्यूटर अपरेटर ...

  • शर्मा फेरी अर्थमन्त्री हुँदा ‘गोरु पनि लजायो ’ : ओली

    काठमाडौं : पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मालाई अर्थमन्त्री बनाउनुलाई सत्तारुढ गठबन्धनको निर्लज्ज काम भएको बताएका छन् । मंगलबार तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले शर्मा दोहोर्‍याएर अर्थमन्त्री हुँदा ‘गोरु पनि लजाएको’ टिप्पणी गरे । उन...

  • पुन: अर्थमन्त्री शर्माले लिए शपथ

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले पुन: पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको बेला शर्मामाथि जेठ १४ गतेको मध्यराति अर्थ मन्त्रालयमा दुईजना अनधिकृत व्यक्तिलाई ...

  • एमाले इन्चार्जको जिम्मेवारी बाँडफाड,को कहाँका इन्चार्ज ?

    काठमाडौं : नेकपा एमाले काठमाडौं सम्पर्क मञ्चले संयन्त्र, सचिवालय, विभाग तथा पालिका इन्चार्जको जिम्मेवारी बाँडफाड गरेको छ । सम्पर्क मञ्चको बैठकले ७ सदस्यीय संयन्त्र गठन गरेको हो । संयन्त्रको सदस्यमा सूर्य बहादुर गुरुङ, विनोद राई, रमेश कुमार खड्का, यमु दाहाल, दिपक दाहाल, शेरबहादुर गुरुङ र निराजन खतिवडा रहेका छन् । शनि...

  • ओलीले भने : संसदीय विशेष समितिको प्रतिवेदन मान्य छैन

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई मान्य नहुने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन कुनै हालतमा मान्न सकिद...

  • प्रचण्डले भने : कांग्रेसले हामीलाई दोस्रो बन्न सघाए मात्रै सब चिज सहज जान्छ

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघ तथा प्रदेशको निर्वाचनमा आफूहरु दोस्रो पार्टी बन्ने बताएका छन् । शनिबार भएको पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कांग्रेसले नसघाए गठबन्धनमा समस्या आउने बताए । उनले भने,‘‘मैले नेपाली कांग्रेसका नेताहरुसँग कुरा गर्दा भनेको छु, साय...

  • मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुन्छ : प्रवक्ता महत

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । नेपाल प्रेस युनियनको शुक्रवार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘आगामी मंसिर ४ गते नै संघ र प्रदेश सद...

  • करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएकाे समितिको निष्कर्ष

    काठमाडौं : पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले यस्तो प्रतिवेदनमा पेश गरेका हुन् । प्रतिवेदनमा करको दर निर्धारणमा अनधिकृत व्यक्ति...

  • राष्ट्रियसभाबाट नागरिकता विधेयक बहुमतले पारित

    काठमाडौं : नागरिकता विधेयक संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट पारित भएर सन्देश सहित प्राप्त भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । वैवाहिक अंग...

  • हर्कबोलले भने : कम्युनिष्ट पार्टीहरु पुन: एकताबद्ध हुनुपर्छ

    काठमाडौं : नेकपा एमाले ओखलढुगांका उपाध्यक्ष एवं सभासद हर्कबोल राईले कम्युनिष्ट पार्टीहरु पुनः एकताबद्ध हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवसको सन्दर्भमा पार्टीको नीति तथा सिद्धान्त जनताको पक्षमा भए मात्र स्थापित भएर जाने विचार उनले व्यक्त गरे । उनले भा...