• ‘म डुब्दै गएँ’ गीत सार्वजनिक

    काठमाडौं : गायिका रानी शाक्य र गायक बलबहादुर राजवंशीको स्वर रहेको ‘म डुब्दै गएँ’ बोलको गीत सार्वजनिक भएको छ । गीत गायिका रानीकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो । प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडिओमा अभिनेता आकाश श्रेष्ठ, गीता ढुंगाना र बालकृष्ण निरौला फिचर्ड छन् । हरि उप्रेतीको शब्द रहेको गीतमा विकास ...

  • सबै जिल्लामा फिल्म छायाँकन केन्द्र विकास गर्ने सरकारको योजना

    ओखलढुंगा : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रत्येक जिल्लामा फिल्म छायाँकन केन्द्र विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । बिहीबार नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमा मन्त्री कार्कीले फिल्म क्षेत्रको विकासका लागि मन्त्रालयले आवश्यक पहल...

  • स्वर्गीय गायक सुनुवारको अर्धकध शालिक निर्माण सहयोगार्थ कायक्रम आयोजना

    काठमाडौं : ओखलढुंगा खिजिदेम्बा गाउँपालिकाका स्वर्गीय सञ्चारकर्मी एवं गायक पाण्डव सुनुवारको अर्धकध शालिक साथै पार्क निर्माण सहयोगार्थ पाण्डव सांगीतिक भेट कार्यक्रम आयोजना भएको छ । आज राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल ओखलढुंगाको आयोजनामा काठमाडौंको चावहिल स्थित नवदुर्गा पार्टी प्यालेसमा कार्यक्रम आयोजना भएक...

  • चलचित्र ‘म’ को टिजर सार्वजनिक

    काठमाडौं : नेपाली चलचित्र ‘म’ को टिजर सार्वजनिक भएको छ । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको पहिलो उक्त चलचित्रको टिजर कलेजका विधार्थी र कलाकारहरूबीच सार्वजनिक गरिएको हो । आगामी साउन २० गते यो चलचित्र प्रदर्शन हुने मिति तोकिएको छ । चलचित्रको टिजरमा मुख्य कलाकारहरू निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थ...

  • पोखरामा ‘धनिरामको गोरु’ १० गतेदेखि मञ्चन हुँदै

    काठमाडौं : इन्द्रेणी थिएटरको प्रस्तुतीमा निर्माण भएको नाटक ‘धनिरामको गोरु’ पोखरामा मञ्चन हुने भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’मा मञ्चन हुन लागेको हो नाट्यकर्मी केदारनाथ पौडेलले जानकारी दिए । उनले लेखेको उक्त नाटक कपिल शर्माको निर्देशनमा बनेको छ । गण्डकी प्रदेशको सामाजि...

  • मनाइयो सिद्धिचरण श्रेष्ठको १११ औँ जन्मजयन्ती

    ओखलढुंगा : युगकवि सिद्धिचरण श्रेष्ठको १११ औँ जन्मजयन्ती ओखलढुंगामा भब्यताका साथ मनाइएको छ । ओखलढुंगा साहित्य प्रतिष्ठान र सिद्धिचरण संग्राहलय समितिको संयुक्त आयोजनामा आज (सोमबार) साहित्यिक कार्यक्रम गरी कविको जन्मजयन्ती मनाइएको हो । नगरपालिका-१२ स्थित कविकै जन्मस्थल (सिद्धिचरण पार्क) मा आयोजना गरिएको कार्यक्रममा...

  • ‘के घर के डेरा’ फिल्मको मुख्य भूमिकामा अभिनेत्री सुरक्षा अनुबन्धित

    काठमाडौं : दीपेन्द्र के खनालको निर्देशनमा बन्ने ‘के घर के डेरा’ फिल्मको मुख्य भूमिकामा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । शुक्रबार निर्माण टिमले उनलाई अनुबन्ध गरेको हो । उक्त फिल्मका लागि यस अघि नै अभिनेता दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झा अनुबन्धित भइसकेका छन् । निर्देशक खनालका अनुसार...

  • पल प्रकरण : पीडित गायिकाले फेरिन बयान

    काठमाडौं : कलाकार पल(पूर्णविक्रम)शाहविरुद्ध जरबजस्ती करणीको मुद्धामा पीडित गायिकाले बयान फेरिकी छिन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरणमा सत्यता नभएको बताएकी हुन् । पीडितका तर्फबाट मुद्धा लडिरहेका एक वकिल भने अरुको उक्साहटमा परेर उजुरी फेरेको बताएका छन् । तर,किन बयान फेरिन भन्...

  • चाइना पास एक वर्षदेखि बन्द

    चिन प्रवेशका लागि रसुवा जिल्लाका नागरिकलाई उपलब्ध गराउँदै आएको नेपाल चिन आगमन प्रस्थान अनुमान पत्र (चाइना पास) को वितरण एक वर्ष देखि रोकिएको छ । कोभिड -१९ का कारण रसुवागढी नाकाबाट मान्छेको आवतजावत रोकिए सँगै पास वितरण रोकिएको हो । रसुवागढी अध्यागमन कार्यालयले २०७७ मङ्सिर २७ गतेबाट मानिसको आवतजावत रोकिएका कारण पास बन...

  • नेपालमा कोरोनाविरुद्धको तीन करोड डोज खोप लगाइयो

    नेपालमा बिहीबारसम्म कोरोनाभाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार अपराह्न दिएको जानकारीअनुसार तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ । जसमा एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरिक्त ...