https://www.youtube.com/watch?v=Gm74WaCrAaE&list=RDMMGm74WaCrAaE&start_radio=1 काठमाडौं । साङ्गे शेर्पाको निर्देशनमा बनेको ‘म्यूजिक भिडियो’ लोसार मेला सार्वजनिक भएको छ । राजधानीको कपनस्थित एक होटलमा आयोजित औपचारिक कार्यक्रमकावीच पूर्व सभासद् आङ दावा शेर्पाको उपस्थितीमा ‘म्यूजिक भिडियो’ सार्वजनिक गरिएको हो । ...
मनोरञ्जन
-
-
दुई वर्षपछि प्रज्ञामा सिस्नुपानी देउसी
काठमाडौं : हिन्दुहरूको दोस्रो ठूलो महान चाड तिहारको दिपावलीको अवसरमा विगतमा जस्तै ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरिएको छ। शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्त रूपमा प्रज्ञा भवनमा देउसी भैलोको आयोजना गरिएको थियो। उक्त अवसरमा समसामयिक राजनीति, बढ्दो भ्रष्टाचार तथा सामाजिक...
-
कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन सुरु
काठमाडौं : चलचित्र विकास बोर्डले पोखराको कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन थालेको छ । बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीसहित बोर्डको टिमले शनिबार ऐतिहासिक स्थल कास्कीकोटको अवलोकन गरेको हो । शनिबार पोखरामा आयोजित एक कार्यक्रममा अध्यक्ष केसीले कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन भइरहेको जानकारी दिए । शाह वं...
-
तीज गीत ‘लगाउने हो फन्को’ सार्वजनिक
काठमाडौं : तीज पर्वको परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा तीज गीत ‘लगाउने हो फन्को’ सार्वजनिक भएको छ । शुक्रबार सोना अमात्य युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमार्फत व्यवहारमा बाँधिएर स्वच्छन्दताको थोरै मात्र अनुभूति गर्न पाएका महिलाहरुलाई खुलेर नाच्न आग्रह गरिएको छ । गम्भीर विष्टको कोरियोग्राफी तथा...
-
मेलिना राईले सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडिन
काठमाडौं : गायिका मेलिना राई र सञ्जीव बराइलीको इन्गेजमेन्ट तोडिएको छ । शुक्रबार मेलिनाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरू छुट्टिने निर्णय गरेको कुरा सार्वजनिक गरेकी हुन् । ‘केही समय अगाडि मैले आफ्नो इंगेजमेन्ट गरेको कुरा यसै सामाजिक संजालमार्फत घोषणा गरेको थिएँ, त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो, एउटा...
-
भ्वाइस अफ नेपाल सिजन ४ घोषणा,राजेश र प्रविशा नयाँ कोच
काठमाडौं : गायन रियालिटी शो भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा भएको छ । बिहिबार राजधानीमा कार्यक्रमको चौथो सिजनको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा टाइटल स्पन्सर सार्वजनिक गरिनुका साथै सम्झौतामा हस्ताक्षर पनि भएको छ । राजेश पायल राई र प्रविशा अधिकारी नयाँ कोच भित्रिएका छन् । कार्यक्रममा निर्देशक लक्ष...
-
रामबाबु गुरुङको फिल्म ‘फूलबारी’मा प्रियंका अनुबन्धित
काठमाडौं : ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्म ‘फूलबारी’मा अभिनेत्री प्रियंका कार्की जोडिएकी छन् । निर्देशक गुरुङले प्रमुख भूमिकाको लागि कार्की अनुबन्धित भइसकेको जानकारी दिए । उनका अनुसार दयाहाङ राई र विपिन कार्की यसअघि नै फिल्मको प्रमुख पुरुष कलाकारमा फाइनल भइसकेका छन् । भदौ १३ गतेदेखि छ...
-
शेर्पा कलाकार संघको नेतृत्वमा ‘कुंगा शेर्पा’
काठमाडौं : शेर्पा कलाकार संघ नेपालको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कुंगा शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो । नेपाल शेर्पा संघको संघीय कार्यालय नारायणटारमा भएको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दावा के शेर्पा र केसाङ शेर्पा, उपाध्यक्षमा साङ्गे शेर्पा, महासचिवमा ल्हमु शेर्पा, सचिवम...
-
लिब्जु भुम्जु पुरस्कार एम बी थुलुङलाई वितरण
काठमाडौं : वाम्बुले राई साहित्य प्रकाशन काठमाडौंले ‘लिब्जु भुम्जु पुरस्कार’ कवि एम बी थुलुुङ राईलाई प्रदान गरेको छ । इक लिब्जु भुम्जु साहित्यिक त्रैमासिकले शुक्रबार ललितपुर जिल्लाको सातदोबाटोस्थित चासुवा रेष्टुरेन्टमा कार्यक्रम आयोजना गरि राईलाई पुरस्कार वितरण गरेको हो । राष्ट्रगानका रचनाकार व्याकुल माइला,लिब्जु भुम...
-
‘म डुब्दै गएँ’ गीत सार्वजनिक
काठमाडौं : गायिका रानी शाक्य र गायक बलबहादुर राजवंशीको स्वर रहेको ‘म डुब्दै गएँ’ बोलको गीत सार्वजनिक भएको छ । गीत गायिका रानीकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो । प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडिओमा अभिनेता आकाश श्रेष्ठ, गीता ढुंगाना र बालकृष्ण निरौला फिचर्ड छन् । हरि उप्रेतीको शब्द रहेको गीतमा विकास ...